logo

हिमालयन कर्नर अर्गानिक मार्ट सञ्चालनमा

नेपालमा उत्पादन हुने अर्गानिक खाद्य बस्तुहरुको विक्रि तथा वजार प्रवद्र्धनका लागी काठमाडौंको शान्तिनगरमा हिमालयन कर्नर अर्गानिक मार्ट सञ्चालनमा आएको छ

13-03-21

सहकारी उद्यमशीलतामा अवरोध गर्ने ऐन संशोधन गर्ने मन्त्री आलेको प्रतिवद्धता

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारी उद्यमशिलतामा अवरोध गर्ने ऐनहरु संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमवार राष्ट्रिय सहकारी

02-03-21

सिभिल बैंकको दशौं साधारणसभा सम्पन्न

 सिभिल बैंकको दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको गत आवको लाभांश प्रस्तावलाई पारित गरेको छ । साधारणसभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता

21-02-21

४ करोड लगानीमा रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा ल्याईने

कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा आउने भएको छ । त्रिशुली नदिमाथि ४ सय ६१ मिटर लामो जीपलाईनको मंगलवार शिलान्यास गरिएको छ ।

18-02-21

आइएमई जनरल इन्स्योरेन्सको नाफा ६ महिनामै  १५ करोड 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा १२५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १५ करोड २

01-02-21

तोकिएको मितिमा सबै भुक्तानी नदिएको भन्दै उखु किसानद्धारा पुनः आन्दोलनको घोषणा

उखु किसानले तोकिएको मितिमा उखुको सम्पूर्ण भुक्तानी नदिएको भन्दै पुनः आन्दोलन गर्ने बताएका छन् । 

22-01-21

पूँजीगत खर्च ६ महिनामा १४.४ प्रतिशतमात्रै, राजस्व संकलनमा पनि सरकार असफल

चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा पूँजीगत खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

15-01-21

गुडविल फाईनान्सको २६ औं साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांस पारित

गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ आंै वार्षिक साधारण बुधवार सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका

13-01-21

अर्थतन्त्रमा कोरोना प्रभावः ५४ प्रतिशत उद्योग–व्यवसाय सञ्चालनमा, ४६ प्रतिशत अझै बन्द

नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार कोभिड प्रभावित उद्योग–व्यवसायहरु मध्ये ५४ प्रतिशत पुर्णरुपमा सञ्चालनमा आएको देखाएको छ ।

13-01-21

अर्डर नाउको अफिसियल लञ्च सम्पन्न, उपभोक्ताले सस्तोमा गुणस्तरीय सामान खरिद गर्न सक्ने

बन्दाबन्दिको पीडा र तमाम उपभोक्ताले भोग्नु परेको समस्यालाई न्यूनीकरण गर्न संचालन गरिएको इकमर्स “अर्डर नाउ” को अफिसियल लञ्च भएको हो । कम्पनीले

03-01-21

वीरगञ्ज नाकाबाट सवा खर्बको आयात हुँदा निर्यात ७६ अर्ब मात्रै, ४५ अर्ब १५ करोड व्यापार घाटा  

वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ५ महीनामा भारतबाट १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । यो अवधिमा ७६ अर्ब ३३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।  

22-12-20

उखु किसानको काठमाडौं केन्द्रित आन्दोलन सुरु, भन्छन्- 'माफियाको गुलियोमा सरकार भुलियो'

उखु किसानले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकमको माग गर्दै आइतबारदेखि काठमाडौँमा आन्दोलन थालेका छन् ।

13-12-20

निर्माण सामाग्रीको चरम अभाव, ८ खर्बका ६ हजार बढी आयोजना प्रभावित 

सरकारले प्राकृतिक स्रोतको अवैध उत्खननमा रोक लगाउँदा ८ खर्ब बराबरका ६ हजारभन्दा बढी विकास निर्माणका आयोजनाहरु प्रभावित भएका छन् । 

02-12-20

एकसाथ ३९६ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्दै सरकार, दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य

सरकारले आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यकासाथ अस्पताल नभएका सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न लागेको छ ।

30-11-20

निर्वाचनपछि पक्ष–विपक्ष सकियो, 'अब एकजुट भएर निजी क्षेत्रको आवाज उठाउँछौं’: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।

29-11-20

एफएनसीसीआई साधारणसभाः प्रधानमन्त्रीले उद्घाटन गर्ने, शनिबार चुनाव

निर्धारित समयभन्दा करिव ७ महिनापछि नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा बिहीबारदेखी काठमाडौंमा सुरु हुँदैछ । 

26-11-20

१२ औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय, पूर्वसम्भाव्यता अध्ययन सुरु

स्थानीय तहमा उद्यमशीलता विकास गर्न र जग्गाको समस्या भएका युवालाई लक्षित गरी थप १२ औद्योगिक ग्राम निर्माणको घोषणा गरेको हो । 

19-11-20

त्रुटि सच्याएर सुरुङको पुनः परीक्षण गर्दै मेलम्ची खानेपानी आयोजना, माघ मसान्तसम्म काठमाडौंमा पानी झार्ने

मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः परीक्षण आगामी महिना भित्रमा गरिने भएको छ ।  

12-11-20

अव्यवस्थित बसोबासीलाई करको दायरामा ल्याउदै सरकार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अव्यवस्थित बसोबासीको व्यवस्थापन गरी करको दायरामा ल्याउने बताएकी छन् ।

09-11-20

कम्पनी छनौटको काममा ढिलाईले स्मार्ट लाइसेन्स छपाईमा चलखेल आशंका 

यातायात व्यवस्था विभागले विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने टेन्डरको अन्तिम म्याद सकिएको २ महिना बितिसक्दा पनि कुनै पनि कम्पनीलाई एलओआई (लेटर अफ इन्डेन्ड) दिएको छैन । 

08-11-20

सरकारले कोभिड प्रभावित उद्योगलाई राहत दिने, अध्ययन प्रश्नावली तयार

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिडबाट प्रभावित उद्योगलाई राहत दिन अध्ययन गर्न लागेको हो। मन्त्रालयले साना, मझौला र ठूला गरी सबै प्रकारका उद्योगका लागि अध्ययन प्रश्नावली समेत तयार पारेको छ।

03-11-20

नेपालको आर्थिक वृद्धिदर शून्यमा झर्ने विश्व बैंकको प्रक्षेपण, दक्षिण एसिया गहिरो संकटमा 

विश्व बैंङ्कले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशत हुने अनुमान गरेको छ । 

08-10-20

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउँदै प्राधिकरण

नागरिक उड्डयन प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउने भएको छ ।

07-10-20

स्लो रफ्तारमा फास्ट ट्रयाक निर्माण आयोजना, ३ बर्षमा भौतिक प्रगती ११ प्रतिशत मात्रै   

चार वर्षभित्र निर्माण सक्नुपर्ने काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको ३ बर्ष बितिसक्दा भौतिक प्रगती ११.११ प्रतिशत मात्रै रहेको छ । 

07-10-20

प्रभावकारी अनलाइन प्रणाली, १ महिना नबित्दै महानगरले साढे ५ करोड राजश्व उठायो

काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सुरु गरेको राजस्व निर्धारण तथा संकलन अनलाइन प्रणाली प्रभावकारी देखिएको छ । 

07-10-20

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.