logo

उद्योग वाणिज्य संघ वीरगञ्ज र भियतनाम चेम्बरबीच सम्झौता

सिंगापुर र भियतनामको भ्रमणमा रहेको वीरगञ्ज उद्योग वाणिज्य संघले भियतनाम चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीसँग द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रबर्द्धन, आपसी सहयोगका लागि सम्झौता गरेको छ ।

२०७९ कार्तिक २४

ब्याजरदर वृद्धिको विरोधमा कालो कपडा लगाएर व्यवसायीको प्रदर्शन

बैंकको चर्का ब्याजरदरविरुद्ध मोरङका उद्योगी व्यवसायीले कालो कपडा लगाएर सडकमा प्रदर्शन गरेका छन् ।

२०७९ कार्तिक २३

सरकारले तोक्यो धानको समर्थन मूल्य, मोटा धान प्रति क्विन्टल २९६७ र मध्यम धान ३१२८ रुपैयाँ

सरकारले आर्थिक वर्ष २०७९/८० को लागि धानको समर्थन मूल्य बढाएर तोकेको छ। कार्तिक १६ गते मन्त्रिपरिषदको बैठकले मोटा र मध्यम धानको न्युनतम समर्थन मूल्य कायम गरेको हो ।

२०७९ कार्तिक २३

मौद्रिक नीतिको त्रैमासिक समीक्षा निर्वाचनपछि :राष्ट्र बैंक

मौद्रिक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि हुने भएको छ ।

२०७९ कार्तिक २३

तिन महिनामा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे १० अर्ब ८४ करोड रुपैयाँ

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासम्म १० अर्ब ८४ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् ।

२०७९ कार्तिक २२

ब्याज दरविरुद्ध प्रदेश १ का व्यवसायी पनि आन्दोलनमा

नेपाल उद्योग वाणिज्य महासंघ र महासंघसम्बद्ध व्यावसायिक संस्थाले प्रदेश १ मा मंगलबारदेखि बैंकको चर्को ब्याजविरूद्ध विधिवत् आन्दोलन सुरु गरेका छन् ।

२०७९ कार्तिक २२

बीमा विद्येयक कार्यान्वयनमा, बीमा समिति आजबाटै नेपाल बीमा प्राधिकरणमा रुपान्तरण

बीमा विद्येयक–२०७९ कार्यान्वयनमा आएसँगै बीमा समिति आजदेखि नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको छ ।

२०७९ कार्तिक २२

निर्माण उपकरणमाथिको आक्रमण नरोकिएकोमा महासंघको आपत्ति

मुलुकको भौतिक पूर्वाधारको विकास विस्तारमा अहोरात्र खटिएका निर्माण व्यवसायीहरू र तिनका उपकरणमाथिको आक्रमण नरोकिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

२०७९ कार्तिक २२

महासंघ र कोरियाका प्रतिनिधिबीच भेट, नेपालमा लगानी भित्राउन कोरियासँग महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल र कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको तीन सदस्यीय प्रतिनिधिमण्डल बीच भेट भएको छ ।

२०७९ कार्तिक २१

कर कानून संशोधन गरि भ्याट १० प्रतिशतमा झार्न निजी क्षेत्रको माग

करसम्बन्धी विद्यमान कानूनमा निजी क्षेत्रले खासगरी ४ वटा असहमति जनाएको छ ।

२०७९ कार्तिक २१

राजस्व छलिमा संलग्न दुईजना विरुद्ध ३ करोड ८० लाखको मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व छलिमा संलग्न दुईजना विरुद्ध ३ करोड ८० लाख रुपैयाँ भन्दाबढी विगो मागदावी सहित उच्च अदालत हेटौडा इजालसमा मुद्दा दायर गरेको छ ।

२०७९ कार्तिक २१

राष्ट्र बैंकले आज १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले सोमबार (आज) १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

२०७९ कार्तिक २१

चर्को ब्याजदर विरुद्ध व्यवसायी सडकमा

पछिल्लो समय बैंकहरुले ब्याज एकदम चर्को बढाएपछि व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका उपाध्यक्ष सहितको टोली शुक्रबार काठमाडौको माइतीघरमा बैंकहरुले बढाएको चर्को ब्याजदरको विरोधमा सडक आन्दोलनमा उत्रिएका हुन् ।

२०७९ कार्तिक १८

चर्को ब्याजदर वृद्धि विरुद्ध उद्योगी व्यवसायीले आन्दोलन गर्ने

उद्योगी व्यवसायीहरुले चर्को ब्याजदर वृद्धिको विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन ।

२०७९ कार्तिक १७

ठूला पूर्वाधारहरूमा अर्थमन्त्री शर्माले मागे अमेरिकी सहयोग

अर्थमन्त्री जनार्दन शर्माले ठूला पूर्वाधारहरूमा अमेरिकी सहयोग मागेका छन ।

२०७९ कार्तिक १५

आयात नियन्त्रणमा सरकारी प्रयास प्रभावहिन, तास खरिदमा मात्र नेपालीले सिध्याए ३ करोड ५९ लाख रुपैयाँ

सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलाशिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको लामो समय वितिपनि अझै तास लगायतका विलासिताका बस्तुहरुको आयात रोकिएको छैन ।

२०७९ कार्तिक १५

व्यापार घाटा चुलियो, तीन महिनामै ३ खर्ब ५९ अर्बको व्यापार घाटा

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार पुगेको छ ।

२०७९ कार्तिक १४

३४ प्रतिशतले बढ्यो पेट्रोलियम पदार्थको आयात

काठमाडौ उपत्यका लगायत मुलुकभरका सबै सहरमा देखिएको सावारीसाधनहरुको बाक्लो चापका कारण पेट्रोलियम पदार्थको आयात पनि ३४ प्रतिशतले बढेको छ ।

२०७९ कार्तिक १३

छठपर्वका लागि जनकपुरमा मात्रै ३ करोडको भारतीय केरा आयात

यसपालीको छठ पर्वका लागि जनकपुरमा मात्रै ३ करोडको भारतीय केरा आयात भएको छ ।

२०७९ कार्तिक १३

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ ।

२०७९ कार्तिक ७

चर्को ब्याजदर बृद्धि विरुद्ध भक्तपुरका व्यवसायीले बुझाए प्रशासन कार्यालयमा ज्ञापनपत्र

बैंक तथा वित्तीय सस्थाले असुल्दै आएको चर्काे ब्याजका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र पेश गरेका छन् ।

२०७९ कार्तिक ४

१२ प्रतिशत नाघ्यो कर्जाको ब्याजदर, बेसरेट नै १० प्रतिशत नाघ्यो

कर्जाको औसत ब्याजदर १२ प्रतिशत नाघेको छ ।

२०७९ कार्तिक ४

डलरको भाउ अकासिएसँगै झण्डै २० प्रतिशतले बढ्यो रेमिट्यान्स

हाल अमेरिकी डलर र खाडी राष्ट्रका मुद्राको भाउ अकासिएसँगै चालु आर्थिक वर्ष २०७९/८० को साउन र भदौमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स झण्डै २० प्रतिशतले बढेको छ ।

२०७९ कार्तिक ४

तिहारको चहलपहल सुरु, धनतेरसका लागि असर्फी लिन टक्सार विभागमा भीड

आगामी आइतबारको दिन काग तिहारबाट सुरु हुने यमपंचककालागि काठमाडौंको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा अहिले सर्वसाधारणको बाक्लो भीड लागेको छ ।

२०७९ कार्तिक ३

कोरोना बीमाको १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी गर्दै बीमा समिति

बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रहेको रकम मध्ये १ अर्ब ८१ करोड रूपैयाँ तत्काल भुक्तानी गर्ने तयारी गरेको छ ।

२०७९ कार्तिक ३

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.