logo

ग्लोबल आइएमई बैंकको नयाँ शाखा संखुवासभाको खाँदबारीमा

ग्लोबल आइएमई बैंकले संखुवासभा जिल्लाको खाँदबारीमा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ८७ पुगेको छ ।

२०७८ मंसिर ३

नबिल बैंक १८ औं हस्तकला व्यापार मेलाको आधिकारिक बैंकिङ पार्टनर

नबिल बैंकले शुक्रबारदेखि सुरु भएको नेपाल हस्तकला महासंघको आयोजनामा आगामी आइतबारसम्म काठमाडौको हयात रिजेन्सी होटल सञ्चालित  १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरको रुपमा महासंघसँग साझेदारी गरेको छ । 

२०७८ मंसिर ३

सिभिल बैंकको अध्यक्षमा पाण्डे

सिभिल बैंक लिमिटेडको संचालक समितिको अध्यक्ष पदमा प्रताप जङ्ग पाण्डे चयन भएका छन । बुधवार  बसेको बैंकको संचालक समितिको ३६२ औं बैठकले संचालक प्रताप जङ्ग

२०७८ मंसिर १

राष्ट्र बैंकले पुनः संशोधन ग¥यो ब्याजदर नीति, औसत आधारमा १० प्रतिशत मात्रै बढाउन पाउने

नेपाल राष्ट्र बैंकले कार्तिक तीन गते जारी गरेको ब्याजदर वृद्धि सम्बन्धि नीति संसोधन गर्दै एकीकृत निर्देशन २०७७ मा समाबेश गरेको छ । मंसिरदेखि एक बैंक तथा वित्तीय संस्थाको अधिकत र न्युनतम ब्याजदरको औसत ब्याजदर गणना गरी १० प्रतिशत मात्रै बढाउन सक्ने छन् ।

२०७८ कार्तिक २९

माछापुच्छ्रे बैंकको २३औं वार्षिक साधारण सभा 

माछापुच्छ्रे बैंकको २३औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । यस अवसरमा बैंकको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको गत असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०७७/ ७८ को नाप नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरणलगायत सम्पूर्ण विवरणहरू पारित भएको छ ।

२०७८ कार्तिक २८

ग्लोबल आइएमई बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान सुरु, डिजिटल बैंकिङसम्बन्धी जानकारी दिईने

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ गरेको छ । बैंकले बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरी यस अभियानको शुभारम्भ गरेको जनाएको हो ।

२०७८ कार्तिक २८

निफ्राको नाफा ३४.३६ प्रतिशतले बढ्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा नाफा ३४.३६ प्रतिशतले बढेर २४ करोड २० लाख २७ हजार रुपैयाँ पुगेको छ ।

२०७८ कार्तिक २८

सिटिजन्स बैंकका ग्राहकले सोवा हेल्थकेयरमा विशेष छुट पाउने 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर प्रालि एकान्तकुनाबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

२०७८ कार्तिक २६

इन्भेष्टमेन्ट बैंकले बोलायो साधारणसभा, लाभांश बितरणदेखि मर्जरसम्मका एजेन्डा

नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी १७ मंसिरमा साधारणसभा आव्हान गरेको छ । बैंकले गत वर्षको नाफाबाट १२.६१ प्रतिशत बोनस र ३.३८ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई साधारणसभामा प्रस्तुत गर्ने जनाएको छ ।

२०७८ कार्तिक २५

ग्लोबल आइएमई बैंकका ग्राहकलाई एनसेलको निशुल्क सिम, २०० एमबी डाटा सहित

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरुको लाभ लिन पाउने भएका छन ।  ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउने भएका हुन ।

२०७८ कार्तिक २४

दराज ११ः११ मा नबिल बैंकको क्यासब्याक अफर

नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ मेगासेल अवसरमा ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ ।

२०७८ कार्तिक २४

नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय र उपाध्यक्षमा केसी निर्वाचित

नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सर्वसहमतीको आधारमा चयन भएका छन । मंगलबार राजधानीमा सम्पन्न साधारण सभाले उपाध्याएको अध्यक्षतामा संघको नयाँ नेतृत्व चयन गरेको हो । संघका निवर्तमान अध्यक्ष भुवनकुमार दाहालको दुईवर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षकालागि संघका अध्यक्ष उपाध्याएको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

२०७८ कार्तिक २४

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११ः११ मा १५ प्रतिशत छुट 

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशत छुट पाउने भएका छन्।

२०७८ कार्तिक २३

मेगा बैंकले सेयरधनीलाई १२.०७ प्रतिशत लाभांश दिने

मेगा बैंकले गत आर्थिक वर्ष २०७७/ ०७८ को मुनाफाबाट सेयरधनीलाई १२.०७ प्रतिशत सेयर बोनस दिने भएको छ । बैंक सञ्चालक समितिको ३ सय ४२ औं बैठकले यस्तो निर्णय गरेको हो । 

२०७८ कार्तिक २३

प्राइम कमर्सियल बैंकले १६.६३ प्रतिशत बोनस लाभांश दिने

प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस र ०.६३१३ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कुल १६.६३१३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक कम्पनी सञ्चालक समितिको बैठकले यस्तो लाभांश दिने निणर्य गरेको हो ।

२०७८ कार्तिक २३

बैंक अफ काठमाण्डुको सीईओमा मास्के 

बैंक अफ बैंक अफ काठमाण्डुको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवणलाल मास्के नियुक्त भएका छन् । बैंकको बोर्ड बैठकले मास्केलाई नयाँ सीईओको जिम्मेवारी दिएको हो । यसअघि उनले सो बैंकमा कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

२०७८ कार्तिक २२

हिमालयन बैंकको मूनाफा २३.७६ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन बैंकको नाफा २३.७६ प्रतिशतले वृद्धि भएको छ । सोमबार बैंकले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरण अनुसार तीन महिनामा बैंकले ४५ करोड २८ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

२०७८ कार्तिक १५

नबिल बैंकको खुद मुनाफा १ अर्ब ११ करोड २२ लाख 

नबिल बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधीमा बैंकको मुनाफामा सामान्य बृद्धि आएको देखिन्छ ।  सो विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा बैंकले  १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

२०७८ कार्तिक १५

ग्लोबल आइएमई बैंकको नाफा बढ्यो, ३ महिनामा कमायो १ अर्ब ११ करोड

ग्लोबल आइएमई बैंकको नाफा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७८/ ७९ को पहिलो त्रैमासमा बैंकले एक अर्ब ११ करोड २२ लाख रुपैयाँँ खुद नाफा आर्जन गरेको छ । 

२०७८ कार्तिक १५

सिटिजन्स बैंकको साधारण सेयर नेप्सेमा सूचीकृत

सिटिजन्स बैंक इन्टरनेशनलको ९१ लाख ४८ हजार कित्ता साधारण सेयर सूचीकृत भएको छ । सिर्जना फाईनान्सलाई प्राप्ति पश्चात बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।

२०७८ कार्तिक १२

नेपाल बंगलादेश बैंकले बोलायो साधारणसभा, लाभांशदेखि सञ्चालक नियुक्तिसम्मका एजेण्डा

नेपाल बंगलादेश बैंकले आगामी २ मंसिरका लागि साधारणसभा आव्हान गरेको छ । भर्चुअल माध्यमबाट गरिने साधारणसभाले १५ दशमलब ५० प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।  बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३ दशमलब ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिसकेको छ ।

२०७८ कार्तिक ११

माछापुच्छ्रे कृति क्यापिटलको लाभांश पारित, सञ्चालकमा दिपप्रकाश पाण्डे निर्वाचित

माछापुच्छ्रे कृति क्यापिटलको प्रस्तावित १३.४ प्रतिशत लाभांश पारित भएको छ । कार्त्तितक १० गते सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

२०७८ कार्तिक ११

ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा बचततर्फ ४.५ प्रतिशत मुद्दतितर्फ ९.३६ प्रतिशत ब्याज प्राप्त हुनेछ ।

२०७८ कार्तिक ४

राष्ट्र बैंकको निर्देशनपछि सबै बैंकले घटाए निक्षेपको ब्याज

नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११.६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

२०७८ कार्तिक ४

नेपाल बैंकर्स संघको साधारणसभा २३ कात्तिकमा, आगामी अध्यक्ष को बन्दैछन ? 

नेपाल बैंकर्स संघको साधारणसभा आगामी २३ कात्तिकमा हुने भएको छ । संघको आइतबार बसेको बैठकले सो दिन संघको वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।  यस साधारणसभाले संघको २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

२०७८ कार्तिक ३

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.