logo

ग्लोबल आईएमई बैंक र नास आईटीबीच सम्झौता

ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

२०८१ असार २५

बैंकिङ प्रणालीमा तीन सातामा थपियो डेढ खर्ब तरलता ,कर्जा प्रवाह १८ अर्ब मात्रै

बैंकिङ प्रणालीमा उच्च दरले निक्षेप बढ्न थालेको छ । सरकारले विकास खर्च बढाउन थालेका कारण प्रणालीमा निक्षेप उच्च दरले बढ्न थालेको हो।

२०८१ असार २४

सिटिजन्स बैंकको नयाँ शाखा स्याङ्जाको वालिङमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १सय ९४औं शाखा स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । यससँगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरू १५ पुगेका छन्।

२०८१ असार २१

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालिबिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

२०८१ असार २१

सद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटी पार्लरमा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकले हेयर एन्ड शान्ति ब्युटी पार्लरमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

२०८१ असार २१

सिटिजन्स बैंक र भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच छुटसम्बन्धी समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगन्ज, पर्सास्थित श्री भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

२०८१ असार २०

५० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बुधबार निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

२०८१ असार १९

प्रभु बैंकले कर्पोरेट ग्राहकलाई लक्षित गरेर संचालनमा ल्यायो भिजा बिजनेस डेबिट कार्ड

प्रभु बैंकले बिजनेस डेबिट कार्ड सेवा संचालनमा ल्याएको छ। भिजा ईन्टरनेसनलसँगको सहकार्यमा बैंकले पूर्ण नविनतम् सुविधासहितको प्रभु डेबिट कार्ड सेवा संचालनमा ल्याएको जनाएको छ।

२०८१ असार १६

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

सानिमा बैंकले अन्तरदेशीय डिजिटल भुक्तानीका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ।

२०८१ असार १२

माछापुच्छ्रे बैंक र एनसेलबीच सम्झौता

माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

२०८१ असार ९

एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियलको सदस्य बन्यो, जलवायुमैत्री बन्ने प्रतिबद्धता

एनआईसी एशिया बैंक पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पिसिएएफ) को सदस्य बनेको छ ।

२०८१ असार ९

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आरुष लाइफस्टाइल हस्पिटल प्रालिमा छुट पाउने भएका छन्।

२०८१ असार ७

हिमालयन बैंकले एफपीओ निष्काशन गर्ने

हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच थप सार्वजनिक निष्काशन (एफपीओ) को लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ।

२०८१ असार ५

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ ।

२०८१ असार ५

विश्व बैंक अन्तरगत आइडीए २१ बैठक उद्घाटन गर्दै प्रधानमन्त्रीले भने ‘औद्योगिक क्रान्तिमा पछाडी परेका देशलाई सहयोग गरौं’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशका विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न दातृ निकायलाई आग्रह गरेका छन्। काठमाडौंमा मंगलबारदेखि सुरु भएको विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडा)को परिपूरण बैठक (आइडा–२१) बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो आग्रह गरेका हुन् ।

२०८१ असार ५

विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक नेपालमा

विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग नेपाल भ्रमणमा आएका छन् । उनी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को ‘थर्ड आईडीए २१ रिप्लेनिसमेन्ट मिटिङ’ को सिलसिलामा नेपाल आएका हुन् ।

२०८१ असार ४

ग्लोबल आइएमई बैंकका ग्राहकले होटल आइकावा इनमा १५ प्रतिशतसम्म छुट पाउने

ग्लोबल आइएमई बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले चितवनको होटल आइकावा इनमा १५ प्रतिशत छुट पाउने भएका छन्।

२०८१ असार १

असारका लागि पनि वाणिज्य बैंकहरूले घटाए निक्षेपको ब्याजदर

वाणिज्य बैंकहरूले आगामी असारका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये तीन बैंकले निक्षेपको ब्याजदर बढाउँदा ११ ले भने घटाएका छन् ।

२०८१ असार १

प्रभु बैंकका कर्मचारी तथा ग्राहकले धुलिखेलको आगन्तुक रिसोर्टमा विशेष छुट पाउने

प्रभु बैंकका कर्मचारी तथा ग्राहकले धुलिखेलस्थित आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन्। रिसोर्टका विभिन्न सेवामा विशेष छुट दिने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता भएको छ।

२०८१ जेठ ३१

बैंकिङ प्रणालीबाट ३५ अर्ब खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले अधिक तरलता दबाबका कारण स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोल उपकरण सँगैसँगै परिचालन गरिरहेको छ ।

२०८१ जेठ ३१

ग्लोबल आईएमई बैंक र गुरु ट्राभल्सबीच व्यावसायिक सहकार्य

ग्लोबल आईएमई बैंक र गुरु ट्राभल्स लिमिटेडबीच व्यावसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर भएको छ । ग्लोबल आईएमई बैंकको नक्साल शाखा प्रबन्धक पवनकुमार पौडेल र गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले सो सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

२०८१ जेठ ३१

ग्लोबल आएमई बैंकले सञ्चालनमा ल्यायो ‘डिजिटल युनिभर्स’, बैंकिङ सेवा अब अनलाइनबाटै

ग्लोबल आइएमई बैंक लिमिटेडले ‘डिजिटल युनिभर्स’ सेवा सञ्चालनमा ल्याएको छ । अधिकांश बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरि यो सेवा सुरु गरिएको सो बैंकले जनाएको छ ।

२०८१ जेठ २९

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रालिबिच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

२०८१ जेठ २४

ग्लोबल आईएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित

ग्लोबल आईएमई बैंक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।

२०८१ जेठ २३

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.