logo

जलवायुको जोखिमलाई ख्याल गरेर लगानी गर्न गभर्नरको आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेका छन् ।

२०८० चैत ४

नबिल बैंकले ५ अर्बको अग्राधिकार सेयर बिक्री गर्ने

नबिल बैंकले अग्राधिकार सेयर र डिबेन्चर बिक्री गर्ने भएको छ ।

२०८० चैत १

ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सरस्वती बहुमुखी क्याम्पसमा

ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको लेखनाथमार्ग ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

२०८० चैत १

एभरेष्ट बैंकले डिजिटल बैंकिङ थप सहज बनाउने, वान प्वाइन्ट फाइनान्सियलसँग सम्झौता

एभरेष्ट बैंकले डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउने भएको छ । बैंकले यसका लागि वान प्वाइन्ट फाइनान्सियल

२०८० फागुन ३०

हिमालयन बैंकको गोंगबु शाखा हात्तीगौंडामा स्थानान्तरण

हिमालयन बैंक लिमिटेडले गोंगबु शाखालाई बूढानीलकण्ठस्थित हात्तीगौंडामा स्थानान्तरण गरेको छ ।

२०८० फागुन ३०

राष्ट्र बैंकको नयाँ नीतिले चैतमा बैंक ब्याजदर थप घट्दै, संस्थागत र व्यक्तिगत ब्याजदर अन्तर १ प्रतिशत कार्यान्वयनमा आउने

आगामी चैत महिनाकालागि अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर थप घटाउने भएका छन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत लिएको नीतिको कारण

२०८० फागुन २९

ग्लोबल आईएमई बैंकद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

२०८० फागुन २९

फेरि ८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

नेपाल सरकारले (आज) मंगलबार ८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले आन्तरिक ऋण उठाउनको लागि नेपाल राष्ट्र बैंकमार्फत

२०८० फागुन २९

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो पिंक डेबिट कार्ड, महिला स्वास्थ्यमा योगदान पुर्याउने उद्देश्य

सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।

२०८० फागुन २७

महालक्ष्मी विकास बैंकको महिला उद्यमी सशक्तीकरण योजना

महालक्ष्मी विकास बैंकले स्वच्छ उर्जामा महिला उद्यमीहरुको पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहल सुरु गरेको छ।

२०८० फागुन २७

विकास ऋणपत्रमार्फत ८ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ ।

२०८० फागुन २४

सानिमा बैंकको चाडपर्व विशेष योजना,ल्यायो इच्छाअनुसारको फोटो राख्न मिल्ने डेबिट कार्ड

सानिमा बैंकले ग्राहकले आफ्नो इच्छाअनुसारको फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएको छ। बैंकले चाडपर्व विशेष योजनाअन्तर्गत यस्तो सुविधा ल्याएको जनाएको छ।

२०८० फागुन २४

सिटिजन्स बैंकको ९.९९५ घर कर्जा योजना सार्वजनिक

सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा सुविधा प्रदान गर्ने क्रममा सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार भन्ने नाराका साथ सात वर्षका लागि स्थिर रहनेगरी ९.९९५ मा घर कर्जा योजना सार्वजनिक गरेको छ ।

२०८० फागुन २०

ग्लोबल आईएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

ग्लोबल आईएमई बैंक लिमिटेडले महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशालामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

२०८० फागुन २०

ग्रीन डेभलपमेन्टको संचालकमा प्रज्वल श्रेष्ठ

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको संचालक पदमा प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् ।

२०८० फागुन १७

राष्ट्र बैंकले मुद्दति निक्षेपमा १४ करोड लगानी गर्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा १४ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

२०८० फागुन १७

नेप्सेमा सिटिजन लाइफ इन्सुरेन्सको बोनस सेयर सूचीकृत

सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको छ ।

२०८० फागुन १७

सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरमा अवस्थित मानवसेवा आश्रमलाई सहयोग प्रदान गरेको छ ।

२०८० फागुन १७

बैंकिङ क्षेत्रलाई आतंकित नबनाउन चार संस्थाको सयुक्त अपिल

बैंक तथा वित्तीय संस्थाका विभिन्न छाता संगठनहरुले एउटै स्वरमा बैंकिङ क्षेत्रमा भएको धरपकड र पक्राउले आतंकित बनेको भन्दै बैंकिङ क्षेत्रलाई आतंकित नबनाउन अपिल गरेका छन् ।

२०८० फागुन १७

ग्लोबल आइएमई बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम, ३५ शाखामार्फत ४ हजारभन्दा बढी सहभागी

ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ।

२०८० फागुन १७

राष्ट्र बैंकद्धारा लघुवित्तहरुलाई बिनाधितो ५ लाखभन्दा बढी ऋण नदिन र १५ प्रतिशतभन्दा बढी ब्याज नलिन निर्देशन

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई विना धितो ५ लाखभन्दा बढी ऋण नदिने व्यवस्था कार्यान्वयन गर्न भनेको छ ।

२०८० फागुन १६

दुईजना पूर्व सिईओ सहित ११ जना पक्राउ परेपछि बैंकर्स संघको आकस्मिक बैठक: सबै बैंकर आतंकित, प्रहरीले कुरो नबुझेको निष्कर्ष

ओभर भ्यालुएसन गरेर ऋण दिएको भन्दै प्रहरीले बहालवाला र पूर्व बैंकर सहित ११ जनालाई पक्राउ गरेपछि बसेको बैंकर्स संघको आकस्कि बैठकले ‘बैंकिङ नम्स बुझाइमा कमजोरी भएको निष्कर्ष निकालेको छ।

२०८० फागुन १६

प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने र सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन सिइओ गौतम सहित ११ जना पक्राउ

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।

२०८० फागुन १५

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले थली र कमलविनायकमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।

२०८० फागुन १३

सिटिजन्स बैंकद्वारा रुपन्देहीको सत्य साई बृद्धाश्रमलाई दैनिक उपभोग्य सामग्री सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रुपन्देहीको बसन्तपुर–८ बालापुरस्थित सत्य साई बृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ ।

२०८० फागुन १३

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.