logo

कुमारी बैंकले क्यूआर कारोबारकै धितोमा कर्जा दिने, उद्यमशीलता प्रवर्धनको लक्ष्य

कुमारी बैंकले उद्यमशीलता प्रवर्धनका लागि क्यूआर कारोबारकै धितोमा कर्जा दिने भएको छ। बैंकले हाल ‘देशैभरी वर्षैभरी’ उद्यमी केन्द्रित वित्तीय साक्षरताकार्यक्रम सञ्चालन गरिरहेको छ।

२०८१ भदौ १७

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले मोबाइल बैंकिङ एपबाटै बिनाधितो पाँच लाखसम्म ऋण दिने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङबाटै ऋण दिने अफर ल्याएको छ। बैंकले एनआइएमबी स्मार्ट मोबाइल बैंकिङ एपमा एनआइएमबी स्मार्टलोनको सुविधा सुरु गरिएको जनाएको छ।

२०८१ भदौ १६

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित योजना,बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा घर कर्जा

माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको चाडपर्वको समयलाई लक्षित गरी एक महिनाका लागि कर्जा सुविधामा छुट गर्ने योजना ल्याएको छ।

२०८१ भदौ १२

एकल अंकको स्थिर ब्याजदरमा गाडी कर्जा दिन बैंकहरूको प्रतिस्पर्धा

भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको १६औं ‘नाडा अटो शो २०२४’ मा गाडी कर्जा दिन विभिन्न बैंकहरुको प्रतिस्पर्धा गरेका छन । नयाँ गाडीमा मात्रै होइन, गाडी किन्नेका लागि कर्जा दिन बैंक तथा वित्तीय संस्थाले पनि सेवा शुल्कमा छुट तथा ब्याजदरमा छुट दिने अफर सञ्चालन गरेका छन् ।

२०८१ भदौ १२

कुमारी बैंकको प्रर्वद्धनमा सञ्चालित तीन म्युचुअल फण्डको लाभांश घोषणा

कुमारी बैंकको कोष प्रर्वद्धनमा सञ्चालन भएका म्युचुअल फण्डका तीन योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् । कुमारी धनवृद्धि योजनाबाट इकाइधनीले करसहित ९.५० प्रतिशत नगद लाभांश पाउने भएका छन् ।

२०८१ भदौ ११

एभरेष्ट बैंकको नयाँ बानेश्वर शाखाको कारोबार अब आफ्नै भवनबाट

एभरेष्ट बैंकले काठमाडौं नयाँ वानेश्वरमा आफ्नै भवन बनाएको छ। बैंकले नयाँ वानेश्वर शाखा कार्यालयको आफ्नै भवन बनाएको हो।

२०८१ भदौ ९

महालक्ष्मी विकास बैंकले पायो आइएसओ प्रमाणपत्र

महालक्ष्मी विकास बैंकले आइएसओ ९००१:२०१५ प्रमाणपत्र पाएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गरेसँगै गत ३२ साउनदेखि लागूहुने गरी प्रमाणपत्र पाएको सो बैंकले जनाएको छ ।

२०८१ भदौ ७

आईएमई पे र नबिल बैंकबीच वालेट लोड सम्बन्धी सम्झौता

नेपालको पहिलो डिजिटल वालेट आईएमई पे र नबिल बैंकबीच वालेट लोड सम्बन्धी सम्झौता भएको छ ।

२०८१ भदौ ७

ग्लोबल आईएमई बैंक र आध्यान्त फन्ड म्यानेजमेन्टबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

ग्लोबल आईएमई बैंक लिमिटेड र आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

२०८१ भदौ ७

महालक्ष्मी विकास बैंकले टाटा गाडी किन्न ९.९९% ब्याजदरमा ऋण दिने, जेबी अटोमोटिभसँग सम्झौता

महालक्ष्मी विकास बैंकले टाटा ब्रान्डका गाडी खरिदमा ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ ।

२०८१ भदौ ६

कुमारी बैंकको डीसीईओमा सुधीरनाथ पाण्डे नियुक्त

कुमारी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको हो ।

२०८१ भदौ ६

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो पर्वलक्षित गाडी कर्जा योजना, ७.७७ प्रतिशत स्थिर ब्याजदर

राष्ट्रिय वाणिज्य बैंकले नजिकिएको दसैं तिहारलाई लक्षित गरी ७.७७ प्रतिशत स्थिर ब्याजदरमा गाडी कर्जाको योजना ल्याएको छ। बैंकले चाडपर्व उत्सवअन्तर्गत निजी गाडी खरिद गर्ने प्रयोजनका लागि फेस्टिभ अफर अफ भेहिकल लोन योजना ल्याएको हो ।

२०८१ भदौ ६

मुक्तिनाथ विकास बैंक र घरेलु तथा साना उद्योग महासंघबीच सहज कर्जाका लागि सम्झौता

मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गर्ने विषयमा सम्झौता भएको छ।

२०८१ भदौ ६

नबिल बैंकले घर बनाउन ७.९९ प्रतिशतमै ऋण दिने

नबिल बैंकले ऋणीलाई ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको छ । नबिल बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने भएको हो । बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल

२०८१ भदौ ४

ग्लोबल आईएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मीले सम्हाले कार्यभार

ग्लोबल आईएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार सम्हालेका छन् । पदभार सम्हाल्नुअघि सीईओ रेग्मीले बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनियताको

२०८१ भदौ ३

निफ्राको सीईओमा बैंकर अधिकारी, ‘पूर्वाधार क्षेत्रको अग्रणी बैंक बनाउँछु’

बैंकर कृष्णबहादुर अधिकारी नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को प्रमुख कार्यकारी अधिकृत बनेका छन् । गत ३० असारमा बसेको बैंकको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

२०८१ सावन ३१

माछापुच्छ्रे बैंक र इक्यान झापाबीच सम्झौता

माछापुच्छ्रे बैंक लिमिटेड र एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इक्यान) झापा बीच विशेष बैंकिङ सेवा प्रदान गर्ने विषयमा व्यावसायिक सम्झौता भएको छ ।

२०८१ सावन २७

ग्लोबल आईएमई लघुवित्तको नाफा ४६ प्रतिशत बढ्यो

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नाफा ४६ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा १४ करोड १६ लाख रुपैयाँ छ ।

२०८१ सावन २७

प्रभु बैंकको नयाँ शाखा प्युठानको बिजुवारमा

प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ । बैंकले शुक्रबारबाट प्युठानको प्युठान नगरपालिका–४ स्थित बिजुवारमा आफ्नो ३१५औं शाखा सञ्चालनमा ल्याएको छ ।

२०८१ सावन २५

लक्ष्मी सनराइज बैंकका दुईवटा म्युचुअल फन्डले गरे लाभांश घोषणा

लक्ष्मी सनराइज बैंकका दुईवटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् । सनराइज म्युचुअल फन्ड र सनराइज फोकस्ड इक्विटी फण्डले इकाईधनीका लागि लाभांश घोषणा गरेका हुन्।

२०८१ सावन २५

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ्ग/सेल्स तथा बिजनेश विभाग प्रमुख प्रकाश पौडेल र ल्याण्डमार्क होटल एण्ड रिर्सोट प्रालिका ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गरेका हुन् ।

२०८१ सावन २४

नबिल बैंक र नमस्ते पे वालेटबीच सम्झौता

नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन् ।

२०८१ सावन २३

ग्लोबल आईएमई बैंक, आईएमई र जाल्टानबीच त्रिपक्षीय समझदारी

ग्लोबल आईएमई बैंक लिमिटेड, आईएमई लिमिटेड र जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

२०८१ सावन २३

ग्लोबल आईएमई बैंक, आईएमई र जाल्टानबीच त्रिपक्षीय समझदारी

ग्लोबल आईएमई बैंक लिमिटेड, आईएमई लिमिटेड र जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

२०८१ सावन २३

सटिजन्स बैंकका ग्राहकलाई नेपाल मेडिसिटि वयोधा हस्पिटलमा विशेष छुट

सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित नेपाल मेडिसिटि वयोधा हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

२०८१ सावन २२

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.