logo

देश दौडाहामा रहेका महावीर पुनले किताब बेचेरै कमाए १० करोड

वैज्ञानिक डा. महाविर पुन यतिबेला हेटौंडामा आफ्नै जीवनी लेखिएको पुस्तक बिक्रीमा व्यस्त छन् । चितवन हुँदै मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट किताब बिक्री कार्य सुरू गरेका पुनले सोमबार दिनभर हेटौंडामा बिताए ।

२०८१ भदौ ४

चिकित्सा शिक्षामा नयाँ व्यवस्था, अब कक्षा १२ उत्तीर्ण विद्यार्थी सबैले जनरल नर्सिङ पढ्न पाउने

चिकित्सा शिक्षा विधामा नर्सिङतर्फ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन हुने भएको छ । नर्सिङमा विद्यार्थीको आकर्षण भए पनि सीमित कोटाका कारण धेरैजसोले भर्ना पाउने अवस्था नभएकाले नयाँ कार्यक्रम जनरल नर्सिङ सञ्चालन गर्न लागेको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

२०८१ सावन २४

एमाले पार्टी कार्यालयमा पस्यो बागमती खोलाको बाढी , भयो भागदौड

सोमबार रातिदेखि र मंगलबार बिहानको भारी वर्षाले बागमती खोला उर्लिएर आएपछि ललितपुर च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय फेरि डुबानमा परेको छ ।

२०८१ सावन २२

भारी वर्षाले जलमग्न काठमाडौं उपत्यका, सवारी आवागमन प्रभावित

सोमबार अपराह्नदेखिको वर्षाले काठमाडौं जलमग्न भएको छ । भारी वर्षाले काठमाडौ उपत्यकाभित्रका होचा भागका केही सडकहरु खोला जस्ता देखिएका छ्रन् ।

२०८१ सावन २२

पैसा नतिरेपछि नेपालमा चल्ने सबै भारतीय च्यानल काटियो, ७४ च्यानल आजदेखि बन्द

केवल टेलिभिजनहरुले पैसा पठाउन नसकेका कारण बिहीबारदेखि नेपालमा चल्ने सबै भारतीय च्यानल काटिएको छ ।

२०८१ सावन १७

अर्थसचिवमा रामप्रसाद घिमिरे, राजस्व सचिवको जिम्मेवारी दिनेश घिमिरेलेलाई

अर्थ सचिवमा डा.रामप्रसाद घिमिरे बढुवा भएका छन् । सोमबारको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई अर्थसचिव बनाएको हो । राजस्व सचिव घिमिरेले पूर्व अर्थमन्त्रीहरु प्रकाशशरण महत, पुर्वअर्थमन्त्री वर्षमान पुनसँगका काम गरिसकेका छन् ।

२०८१ सावन १५

एउटै घरका ३ जनाकै मृत्यु

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सौर्य एयरलाइन्सका प्राविधिक कर्मचारी मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र सानो छोरा अधिराज शर्मा तीन जनाकै मृत्यु भएको हो ।

२०८१ सावन ९

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु , घाइते चालक अस्पतालमा

आफ्नै कर्मचारी र इन्जिनियर बोकेर पोखरा उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा सौर्य एयरलाइन्सकै व्यवस्थापन समूहका अधिकांश परेका छन् । व्यवस्थापन समूहमा रहेका १० मध्ये चारजनाको मृत्यु भएको छ ।

२०८१ सावन ९

आजबाट तीन दिन देशभर वर्षा हुने, सडकहरुमा अवरोध छ,अवस्था बुझेर मात्रै यात्रा गरौंं: नेपाल प्रहरी

नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेर मात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ।

२०८१ असार २७

एक लाख तिरेर भाडाका चोर प्रयोगगरि बीमा रकम असुल्न आफ्नै पसलबाट सवा २ करोड लुटपाट

२०८१ असार १ गते । समय राति ८ बजेर २० मिनेट । चितवनको कालिका नगरिपालिका वडा न. ६ खोलेसिमलमा रहेको बिनोद सुनचाँदी पसलमा विजय विश्वकर्मा र बापिधर गौतम व्यस्त थिए ।

२०८१ असार १९

नयाँ समिकरणपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

नयाँ राजनीतिक समिकरणपछि  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

२०८१ असार १८

विराटनगरको बस्तीमा पस्यो खोलाको बाढी, विमानस्थलको उडान ठप्प ,पाँचसय बढी घर डुबानमा

निरन्तरको वर्षासँगै खोलामा आएको ठुलो बाढी बस्तीमा पसेर करिब ५ सय भन्दाबढी घरहरु डुबानमा परेको छ ।

२०८१ असार १२

म्यानपावर व्यावसायीलाई राजदूतमा सिफारिस गरिएको भन्दै सांसदमा उठयो प्रश्न

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले म्यानपावर व्यावसायीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

२०८१ असार १२

समृद्धि बहस मेगा टक शो सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा आयोजना गर्ने समृद्धि बहस मेगा टक शो सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ । सोमवार प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक नविन काफ्ले र सगरमाथा टेलिभिजनका

२०८१ असार १०

सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकता छानबिन गर्न सांसद पन्तको माग

सरकारी कर्मचारीसँग पीआर र दोहोरो नागरिकता भएको विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारी कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता छ कि छैन, भनेर

२०८१ जेठ ३०

पारगर्ने क्रममा कर्णाली नदीमाथिको झोलुंगे पुल चुँडियो, पुलमा अड्किएका खच्चडलाई कर्णालीमा खसालेर धमाधम उद्धार गरिँदै

अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार सुरु भएको छ ।

२०८१ जेठ २७

एसिड पीडित सांसदको पीडा सुनेपछि भक्कानिए कानुन मन्त्री गिरी 

प्रतिनिधिसभाको महिला तथा बालबालिका समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दबासिनी कंसाकारको पीडा सुनेपछि कानुनमन्त्री पदम गिरी भावुक बनेका छन् ।

२०८१ जेठ १८

त्रिवि शिक्षण अस्पतालभित्रै मापदण्डविपरीत औषधि पसल, महानगरले लगायो ताला

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) को कम्पाउन्डभित्रै मापदण्ड विपरित फार्मेसी सञ्चालन गरेको भेटिएपछि काठमाडौ महानगरले ताला लगाईदिएको छ ।

२०८१ जेठ १७

बेनीघाट रोराङ्ग गाउँपालिका सहित पाँच स्थानीय तहको बेरूजु शून्य

पछिल्ला वर्षहरुमा नियम र परिधिभित्र बसेर खर्च गर्न नसक्दा हरेक वर्ष बेरुजु बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बेरुजु बढेर ६ खर्ब ६९ अर्ब माथि पुगेको छ ।

२०८१ जेठ १६

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याईने, पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याईने वताएका छन् । आज जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले आगामी

२०८१ जेठ १५

आगामी वर्ष आर्थिक सुधारको वर्ष हुने अर्थमन्त्रीको घोषणा

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने घोषणा गरेका छन् । आज जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने

२०८१ जेठ १५

चर्को नाराबाजीकाबीच नीति तथा कार्यक्रममाथि छलफल जारी

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपालीहरुको विरोधकाबीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।

२०८१ जेठ १३

करोडौं मूल्य पर्ने गौशाला चोकको घरमा महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले आइतबार काठमाडौको गौशाला चोकमा सडक मिचेर बनाईएका करोडौं मुल्य पर्ने घरहरूमा डोजर लगाएर भत्काएको छ ।

२०८१ जेठ ६

मल्ल ( प्रधानाङ्ग) प्रतिष्ठानमा डा. माधव सुन्दर मल्ल

मल्ल ( प्रधानाङ्ग ) प्रतिष्ठानको २५ औं बार्षिकोत्सव (रजत महोत्सव) एवं साधारण सभा तथा अधिवेशन भक्तपुरको सल्लाघारी स्थित नेवास् ननि रेष्टुरेन्टमा भव्यतापूर्वक सम्पन्न भएको छ ।

२०८१ बैशाख २५

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर, स्वदेश फर्किए कतारका राजा

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ ।

२०८१ बैशाख १२

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.