logo

सानिमा म्युचुअल फण्डद्धारा 'सानिमा लार्ज क्याप फण्ड' बिक्री खुला

सानिमा बैंकअन्तर्गतको सानिमा म्युचुअल फण्डले आजबाट नयाँ इकाइ सानिमा लार्ज क्याप फण्ड जारी गरेको छ ।

22-01-21

नेपाल इन्स्योरेन्सद्धारा १० प्रतिशत लाभांश वितरण प्रस्ताव

नेपाल इन्स्योरेन्स कम्पनीले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

22-01-21

संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्दै महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

19-01-21

मेगा बैंक र ‘वीच्याट–पे’बीच सम्झौता

मेगा बैंक नेपाल लिमिटेड र ‘वीच्याट–पे’ बीच भुक्तानी सेवाका लागि साझेदारी भएको छ ।

19-01-21

मेगा बैंकको ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा सुरु, २४सै घण्टा उपलब्ध हुने

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि २४सै घण्टा उपलब्ध हुने भर्चुअल (अनलाइन) सहायता सुरुवात गरेको छ ।

15-01-21

सिटिजन्स बैंकले ल्यायो ‘इन्स्टा बाई’ योजना, किस्ताबन्दीमा सामान किन्न सकिने 

सिटिजन्स बैंकले ‘इन्स्टा बाई’ योजना ल्याएको छ । यस योजनामार्फत ग्राहकले आफुले किन्न खोजेको वस्तु तथा सेवा तत्काल खरिद गरी रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन् । 

15-01-21

हिमालयन बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, सिप्रदीका ग्राहकलाई बैंकले सहुलियत कर्जा दिने

हिमालयन बैंक र सिप्रदी ट्रेडिङबीच सिप्रदीका ग्राहकहरुलाई टाटा मोटर्सको कमर्शियल र प्यासेन्जर गाडी किन्दा सहुलियतदरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

13-01-21

मेगा बैंकको १० औं बार्षिक साधारण सभा सम्पन्न, विदेशी रणनीतिक साझेदार ल्याउने

मेगा बैंक नेपालको १० औं बार्षिक साधारण सभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । 

13-01-21

ग्लोबल आइएमइ बैंकको अध्यक्षमा पुन: ढकाल निर्बाचित

ग्लोबल आइएमइ बैंकको १४औं बार्षिक साधारण सभाले चन्द्रप्रसाद ढकाललाई पुन अध्यक्षमा निर्वाचित गरेको छ । 

13-01-21

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारीमा रामकृष्ण खतिवडा नियुक्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समितिको आज बसेको बैठकले प्रमुख कार्यकारी अधिकृतमा रामकृष्ण खतिवडालाई नियुक्त गरेको छ ।  

13-01-21

प्रिमियर इन्स्योरेन्सद्धारा ११.५ प्रतिशत नगद लाभांश दिने घोषणा

प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट  ११.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

12-01-21

लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित

लुम्बिनी विकास बैंकको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । 

10-01-21

राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ऋणपत्र निष्कासन गर्ने

राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । 

10-01-21

निर्धन उत्थान लघुवित्तद्वारा १३.६८ प्रतिशत लाभांश घोषणा

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लभांश दिने घोषणा गरेको छ । 

10-01-21

८.२८ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै सनराइज बैंकको साधारण सभा सम्पन्न

सनराइज बैंकको साधारण सभा आज शुक्रवार सम्पन्न भएको छ । सभाले ५ दशमलव ८ प्रतिशत बोनस शेयर र २ दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

08-01-21

शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले राजस्व बुझाउनेको भिडलाई मध्यनजर गर्दे शनिबार पनि बैंक तथा वित्तीय संस्थाका शाखाका कार्यालय खुलै राख्न निर्देशन दिएको छ । 

07-01-21

ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्टमा क्यासब्याक योजना

ग्लोबल आइएमई बैंकले बैंकको ‘मोबाइल बैकिङ्ग तथा ग्लोबल स्मार्ट’ सेवामा क्यासब्याक योजना सार्वजनिक गरेको छ । 

07-01-21

सिटिजन्स बैंक र तिनाउ मिसनबीच एक्वायर गर्ने अन्तिम सम्झौंतापत्रमा हस्ताक्षर 

सिटिजन्स बैंक इन्टरनेसनल र तिनाउ मिसन डेभलपमेन्ट बैंकबीच सम्झौंता भएको छ । 

06-01-21

सहुलियतपूर्ण कर्जा तथा परामर्श सेवा उपलब्ध गराउने संबन्धी चौपक्षीय सम्झौता

मेगा बैंक, मेगा क्यापिटल मार्केट्स, ज्वालामुखी गाउँपालिका र धादिङ उद्योग वाणिज्य संघबीच चौपक्षीय सम्झौता भएको छ ।

06-01-21

सेञ्चुरी बैंकको एकैदिन ७ वटा नयाँ शाखा सञ्चालन

सेञ्चुरी कमर्सियल बैंकले एकैदिन आफ्नो ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्धघाटन गरेको छ । 

06-01-21

इन्फ्रास्ट्रक्चर बैंकले पायो हालसम्मकै ठूलो ८ करोड कित्ता आइपिओ निश्कासन अनुमति

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो संख्यामा प्राथमिक सेयर (आइपिओ) निश्कासनका लागिे अनुमति पाएको छ । 

27-12-20

प्रभु लाइफको सेयर बाँडफाँड, ५ लाख ४० हजारले पाए १० कित्ता सेयर

प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आइपिओ) शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको आइपिओमा १० लाख ५१ हजार २ सय १६ जनाले आवेदन दिएका थिए ।  

25-12-20

१५ हजार बढीले पाए कोरोना बीमाको भुक्तानी

बिहिवारसम्म १५ हजार ३ सय ८१ जनाले बीमा वापतको दावी भुक्तानी पाएका छन् । बीमा समितिका अनुसार पुस ९ गतेसम्म बीमा भुक्तानीवापत एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको जनाएको छ । साथै २ हजार ६सय ८६ जनाको भुक्तानी प्रक्रियामा रहेको जनाएको छ । 

25-12-20

ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायीबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौता भएको छ ।    

25-12-20

मेगा बैंकले ल्यायो नेपालमै पहिलोपटक भिडियो कलबाट खाता खोल्ने सुविधा

मेगा बैंकले नेपालमै पहिलोपटक भिडियो कलबाट खाता खोल्ने सुविधा ल्याएको छ । 

23-12-20

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.