logo

ईपीएस कामदारले सडक सफा गर्दा कोरियाली दंग

    1710   पटक पढिएको

१५ जेठ / अर्थ र व्यापार- रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरिया गएका नेपाली त्यहाँका स्थानीयबासीको मन जित्ने काममा अग्रसर हुने क्रम बढेको छ । कम्पनीमा मिहेनेती र लगनशील कामदारको ख्याति कमाएका नेपाली त्यहाँको सामाजिक कार्यमा पनि अग्रसर भएको बताइएको छ । कोरियाको स्थानीय ख्यंगी प्रान्तको ह्वासंग क्षेत्रका कम्पनीमा काम गर्ने नेपालीले साप्ताहिक विदा पारेर फारान बजारमा सरसफाई गरेका छन् ।

उनीहरुले फारान बजारको सडक र गल्ली आसपासमा थुप्रिएका फोहोर संकलन पनि गरेका थिए । सरसफाईबाट स्थानीयबासी प्रभावित भएको  बताइएको छ । यसैबीच, आवासीय नेपाली संघ एनआरएन कोरियाको अधिवेशन आगामी अगष्ट २७ मा हुने भएको छ ।  विद्यार्थी र कुटनीतिक भिषामा गएकालाई संघको सदस्यता लिनबाट बञ्चित गरिएपछि उनीहरु आक्रोसित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।