logo

हुन्डाइको नयाँ इलेक्ट्रिक गाडी नेपाली बजारमा

    3325   पटक पढिएको

१८ माघ/ अर्थ र व्यापार  - हुन्डाइका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरनेशनल प्रालिले नयाँ इलेक्ट्रिक गाडी बजारमा ल्याएको छ । नयाँ बर्षको पहिलो महिनाको अन्तिम दिन कम्पनीले कोना इभ गाडी बजारमा उतारेको हो ।

कम्पनीका अनुसार यो पहिलो पूर्ण ईलेक्ट्रिक सबकम्प्याक्ट कयुभी हो । यसमा क्लोज्ड ग्रीले छ । यसको भित्री भागमा रहेको सेन्टर कन्सोलले सहजरुपमा सिफ्ट बाइ वायर मोडलले गाडी चलाउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।

कोना इभ सबै प्रयोजनको लागि चलाउन मिल्ने छ । यसको सुरुवाति मूल्य ५१ लाख ९६ हजार रुपैयाँ राखिएको छ । यसमा १३५ पिएसको पावर छ । सिङ्गल चार्ज गर्दा यसको ईलेक्ट्रिक ड्राईभिङ रेन्ज ३०० किलोमिटरभन्दा बढी (रिजेनेरेटिङ ब्रेकिङ इफेक्ट समेत) रहेको छ ।

कोना इभको अर्को बिशेषता टप–बटम एइडि डिआरएलएस र हेडल्याम्प, ढाकिएको फ्रन्ट चार्ज पोर्ट, एलइडी रियर ल्याम्पहरु, अटोहोल्डको साथ ईलेक्ट्रिक पार्किङ ब्रेक, प्याडल सिफटर, तातो र हावा जाने अगाडिको सिटहरु, तार रहीत चार्जर (फोन), ६ एअरब्याग, हिल एसिस्ट कन्ट्रोल पनि हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।