logo

यस वर्ष चितवनमा विकास निर्माण सुस्त

    1570   पटक पढिएको

१२ साउन / अर्थ र व्यापार – चितवन जिल्लामा  आर्थिक वर्ष २०७३/०७४ मा विकास निमार्ण तर्फको पूँजीगत खर्च हुन नसक्दा ३ अर्ब ६८ करोड ३६ लाख ८४ हजार ३ सय ८० रकम फ्रिज भएको छ । देशकै चासोको विषय बनेको मुग्लिन नारायणगढ सडक आयोजनाको  २२ करोड भन्दा बढी रकम फ्रिज भएको छ भने शहरी तथा भवन निमार्ण कार्यालयले झण्डै ५५ करोड खर्च गर्न सकेन् ।

पूँजीगत खर्चतर्फ आएको खुद बजेट ६ अर्व २ करोड मध्य ४ अर्व ३६ करोड खर्च भई १ अर्व ६६ करोड रकम फ्रिज भएको छ । पूँजीगत र चालु गरेर झण्डै १७ अर्व बजेट निकासा भएकोमा १३ अर्व ३१ करोड ४५ लाख ६८ हजार मात्र खर्च हुन सकेको छ ।

यस पटक निर्वाचनको समय भएको कारण १ सय ३ कार्यालय मार्फत बजेट खर्च भएकोमा निर्वाचन पछि ती कार्यालयको काम समाप्त हुने हुदाँ ८९ कार्यालयले बजेट खर्च गरेका थिए । रकम ढिलो निकासा भएकोले फ्रिज भएको छ । काम गर्दै गर्दा समय अभावले निमार्ण सम्पन्न गर्न नसकेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।