logo

कामना सेवा बैंकमा खाता खोल्दा सात लाखको बीमा सुविधा

कामना सेवा विकास बैंकले ग्राहकहरुको लागि बीमा सुविधा सहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता संचालनमा ल्याएको छ ।

12-02-20

सानिमा लाइफको बीमाशुल्क आर्जन ५४ प्रतिशतले बढ्यो

 सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रोे त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ४१ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

12-02-20

हिमालयन बैंकको २५ प्रतिशत लाभांश पारित, सञ्चालकमा ५ जना निर्विरोध निर्वा्चित

हिमालयन बैंकको प्रस्तावित २५ प्रतिशत लाभांश पारित भएको छ । माघ २९ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

12-02-20

सञ्चय कोषको व्यापार नपाउँदा पनि राष्ट्रिय बीमा कम्पनी नाफामा

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ६० करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

12-02-20

एनएलजी इन्स्यारेन्सको बीमाशुल्क आर्जन झण्डै अर्ब 

 एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ९२ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

11-02-20

निर्जीवन बीमाको लिडर शिखर इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन १ अर्ब ७६ करोड माथी

निर्जीवन बीमाको लिडर कम्पनी शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म १ अर्ब ७६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।  गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म कम्पनीले १ अर्ब ६७ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो। त्यस्तै कम्पनीले ९० करोड ५६ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

11-02-20

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो ६१ करोड ८१ लाख बीमाशुल्क आर्जन

लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ६१ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

11-02-20

राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब २० करोड, स्प्रेडदर बढ्दा पनि नाफा घट्यो

राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष (आव) को ६ महिनामा २ अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ गरेको थियो ।

11-02-20

बलियो बन्दै एलआईसी नेपाल, जीवन बीमा कोष ६१ अर्ब माथि

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल एलआईसी नेपालले चालु आर्थिक वर्षको दोस्रो  त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ७ अर्ब ६९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ८१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ३२ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

11-02-20

सेञ्चुरी बैंकको नाफा साढे २५% ले बढ्यो : ६ महिनामा साढे २ अर्बले बढ्यो ब्यापार

​सेञ्चुरी बैंकको नाफा २५.४९ प्रतिशतले बढेकोछ । बैंकले कुल ६५ करोड रुपैयाँ नाफा गरेको छ। कात्तिकदेखि पुससम्मको तीन महिनामा बैंकको नाफा २७ करोड ९४ लाख रुपैयाँ छ।

11-02-20

गुराँस लाईफको नाफा ७९% ले बढ्यो

 गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ९६ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

11-02-20

मेगा बैंकको नाफा ३० प्रतिशतले वृद्धि, निक्षेप रकम ८४ अर्ब माथि

मेगा बैंक नेपालको खुद नाफा ३० प्रतिशतले वृद्धि भएको छ । बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ७३ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

11-02-20

ग्लोबल आईएमई बैंकद्धारा सप्तकोशी क्याम्पसलाई ५ लाख सहयोग

 ग्लोबल आईएमई बैंकले सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणका लागि ५ लाख सहयोग गरेको छ । बैंकका इटहरी शाखा प्रबन्धक मुकेशकुमार शाहले सोमवार आयोजित एक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर नीलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

11-02-20

सिटिजन लाइफको बीमाशुल्क ९१ प्रतिशतले बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६।७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ८० करोड ८८ लाख ९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको सोही अवधिमा ४२ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९१ प्रतिशतले बढी हो ।

11-02-20

ज्योति लाइफद्धारा बीमा दाबी भुक्तानी

ज्योति लाइफ इन्स्योरेन्सले सोमबार घातक रोगको उपचारको लागि बिराटनगर १२ का बीमीत बिनोद राईलाई बीमा सम्झौता बमोजिम २ लाख रुपैयाँ प्रदान गरेको छ ।

11-02-20

बैंक अफ काठमाण्डूको नाफा २० प्रतिशतले बढ्यो

 बैंक अफ काठमाण्डूले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशन गरको अधिकांश सूचकहरुमा सामान्य सुधार आएको देखिन्छ ।बैंकले पुस मसान्तसम्म्मा ८८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

11-02-20

नेपाल एसबिआइ बैंकको ऋणपत्र विक्री खुला

  नेपाल एसबिआइ बैंक लिमिटेडले आज मंगलवारदेखि ऋणपत्र विक्री खुला गरेको छ । बैंकले १० प्रतिशत ब्याजदरमा २५ लाख कित्ता अर्थात २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गरेको हो ।

10-02-20

नबिल बैंकको नाफा २ अर्ब ४ करोड, ६ महिनामा ब्यापार १२ अर्बले बढ्यो

बर्ष दिनसँग तुलना गर्ने हो भने नबिल बैंकको निक्षेप एक अर्ब ३७ करोड रुपैयाँले बढेको छ। तर पछिल्लो तीन महिनासँग तुलना गर्ने हो भने निक्षेप ८ अर्ब ६७ करोड रुपैयाँले घटेको छ।

10-02-20

सूर्या लाइफको खुद मुनाफा ४० प्रतिशतले वृद्धि हुँदा, बीमा शुल्क आर्जन १ अर्ब माथि

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७६र७७ को दोश्रो त्रैमासमा कुल  बीमाशुल्क आर्जन ३१ प्रतिशतले बढेको छ । चालु आवको दोश्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९९ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन रकम  ३५ प्रतिशतले वृद्धि १ अर्ब २८ करोड पुगेको छ।

10-02-20

प्रभु लाइफको बीमा शुल्क आर्जनमा ११० प्रतिशतको वृद्धि 

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७६र७७ को दोश्रो त्रैमासमा कुल  बीमाशुल्क आर्जन ११० प्रतिशतले बढेको छ । चालु आवको दोश्रो त्रैमाससम्ममा कम्पनीले ३१ करोड २६ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १४  करोड ८७  लाख रुपैयाँ कुल बीमाशुल्क गरेको थियो ।

10-02-20

सिभिल बैंकले दोस्रो त्रैमासमा ब्यापार बढायो, नाफा १५ प्रतिशतले घट्यो

सिभिल बैंकले चालु वर्ष शाखा विस्तार र कर्मचारी भर्ना लगायतमा खर्च बढाएका कारण नाफा १४.७५ प्रतिशत घटेको छ। बैंकको चालु वर्षको पुससम्म खुद नाफा ३१ करोड ६२ लाख रुपैयाँ छ।

10-02-20

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा स्वभाविक गतिमा, ब्याजको स्प्रेड दर झन्डै ६ प्रतिशत हाराहारी

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सँधैजस्तो नियमित बृद्धिबाट अगाडि बढेको छ। पुससम्मको वित्तीय विवरण अनुसार बैंकले नाफा ७.१२ प्रतिशतले बढाएर १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

10-02-20

आक्रामक व्यापार गर्दै नेपाल लाईफ, ६ महिनामै कुल बीमा शुल्क आर्जन १४ अर्ब माथि

 नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक बर्ष २०७६र७७ को दोश्रो त्रैमासमा कुल  बीमाशुल्क आर्जन ३३ प्रतिशतले बढेको छ । चालु आवको दोश्रो त्रैमाससम्ममा कम्पनीले १४ अर्ब ०७ करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १० अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन रकम पनि ३३ प्रतिशतले वृद्धि १३ अर्ब ९१ करोड पुगेको छ।

10-02-20

समिट लघुवित्तको नाफा २८ प्रतिशतले बढ्यो

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म समिट लघुवित्त संस्थाले ३ करोड ३३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको तुलनामा संस्थाको २८ दशमलवले बढी हो । गत बषको सोहि अवधिमा संस्थाले २ करोड ६० लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

10-02-20

ज्योति लाईफ इन्स्योरेन्सकोे प्रादेशिक कार्यालय धनगढीमा, बीमा समितिका अध्यक्षद्वारा उद्घाटन

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रादेशिक कार्यालय धनगढीमा शुभारम्भ गरेको छ । उक्त कार्यालयको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरेका हुन् ।

09-02-20

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.