नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको ४५औं वार्षिक साधारण सभा तथा निर्वाचन आगामी २२ र २३ मंसिरमा हुने भएको छ । शुक्रबार बसेको नाडाको केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो । यसअघि भदौ अन्तिम साताका लागि तोकिएको निर्वाचन कोरोना संक्रमण दर बढेसँगै स्थगित भएको थियो ।
चाङ्गन अटोग्रुपले नेपालस्थित एमएडब्ल्यु वृद्धि अटोकर्पसँगको व्यापारिक साझेदारीमा नेपालमा आफ्नो उत्पादनहरूको बिक्री–वितरण गर्ने भएको छ ।
यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खुलाउने तयारी गरेको छ । विभागले साउनको अन्तिम साताबाट सवारी लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि शनिबारदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
सरकारले रेल खरिद गरेको करिब एक वर्षपछि जनकपुर–जयनगर रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेसन’ जाँच गरिएको छ ।
हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालीले नेपाली बजारमा नयाँ बजाज डोमिनार २५० मोटरसाइकल भित्राएको छ । हन्सराज हुलासचन्द एण्ड कम्पनी बजाजको लागि नेपालको आधिकारिक वितरक हो ।
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०२१ को अवसरमा ‘जनवरी फेस्ट कार्यक्रम’ आयोजना गर्ने भएको छ ।
११० सिसीमा आउने टिभिएस जुपिटर स्कुटर अब १२५ सिसीको इन्जिनमा आउने भएको छ । कम्पनीले ३–४ महिना भित्रै यो स्कुटर बजारमा ल्याउने भएको हो ।
टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि.ले टाटा 'एच-५’ गाडी किन्दा आकर्षक बोनस तथा उपहार सहितको योजना ल्याएको छ ।
भिजिट नेपाल ट्राभल एण्ड टुरले तिहारलगत्तै काठमाडौं–पोखरा रुटमा अत्याधुनिक पर्यटकीय बस सेवा संचालनमा ल्याउने भएको छ ।
असोज महिनामा मात्रै महिन्द्राको तीन सय बोलेरो पिकअप बिक्री गरेको महिन्द्राको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेडले जनाएको छ ।
नेपालका लागि टिभिएसको आधिकारीक बितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो सेवा विस्तार गर्दै एकै पटक १२ वटा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र सानिमा बैंकबिच सहुलियत ऋण सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार टाटाका कमर्सियल भेहिकल
नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा मोटर्स दसैं अफर, ल्याएको छ ।
बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दशैं, तिहार चाडपर्व लक्षित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ । बजाजले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारा सहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको हो ।
सिप्रदी ट्रेडिङ्ले ‘टाटा टियागो एक्सजेड प्लस’ नेपाली बजारमा भित्र्याएको छ । रेभोट्रोन १.२ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागोको भेरियन्टहरू एकदमै आकर्षक, झञ्झटरहित र डिजाइनका हिसाबले
नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स तथा एक्स्चेञ्ज मेला ‘टिभिएस सुपर सिजन फाइनान्स फेयर’ को आयोजना गर्ने भएको छ । यो नेपालमै पहिलो पटक
हुण्डाई मोटर्सले मनसुन लक्षित आकर्षक योजना हुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यो
अग्नि इनर्जीले ललितपुरको कुपन्डोलस्थित सर्भिस सेन्टरबाट अग्नि इनर्जीले ३ दिने निःशुल्क सर्भिस क्याम्पको व्यवस्था मिलाएको छ । विश्व वातावरण दिवस २०१९ को अवसरमा कम्पनीले
सन् २०१९ को प्रथम त्रैमासमा टाटा मोटर्सको नाफा ४९ प्रतिशत घटेर १७ अर्ब ८२ करोड रुपैयाँमा पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ३४ अर्ब ९६ करोड रुपैयाँ नाफा आर्जन
सुजुकी ब्राण्डको मोटरसाइकल तथा स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले वैशाख ९ गतेदेखि १५ गतेसम्म देशभर सुजुकी मेगा एक्सचेज मेला
धोबिघाटमा स्थापित स्टेट अफ द आर्ट शोरूम सुजुकीको प्रमुख शोरुमका रुपमा स्थापना गरिएको छ । ‘वे अफलाइफ’ लाई आधार बनाएर डिजाइन गरिएको सुजुकीको नयाँ शोरुमले सबै जानकारीहरुसमेत
नयाँवर्षको अवसरमा टिभिएस मोटर कम्पनीको नेपालका लागि अधिकृत बिक्रेताले नयाँ वर्ष २०७६ को अवसरमा टिभिएस ‘सात छ हाम्रो’ अफर ल्याएको छ । नयाँवर्षको अवसरमा टिभिएसको साथ मनाउन र शुभकामना
भ्यालेन्टाइन डेको अवसर पारेर हुन्डाइ गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘स्यान्ट्रो’ गाडीको नयाँ संस्करण ‘द अल न्यू स्यान्ट्रो’ नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीका अनुसार यो गाडीको सुरुवाती मूल्य २४ लाख रुपैयाँ
भारतकै ठूलो विलासी कार निर्माता टाटा मोटर्सको जागुअर ल्यान्डरोभर बिक्रीमा समस्या देखिएपछि भारतको टाटा मोटर्स कम्पनीको सेयरमूल्य शुक्रबार ३० प्रतिशत घटेको