logo

नाट्टा क्षेत्रीय संघ पोखराको अध्यक्षमा सन्तोष पोखरेल

    1970   पटक पढिएको

 

१२ माघ / अर्थ र व्यापार - पोखरा । नाट्टा क्षेत्रीय संघ पोखराको अध्यक्षमा सन्तोष पोखरेल सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । पोखरेलसहित प्रथम उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा निर्विरोध भएको संघका अध्यक्ष दिलप्रसाद गौतमले जानकारी दिए ।

निर्विरोध अध्यक्ष बनेका पोखरेल लामो समयदेखि नाट्टा पोखराको कार्यसमितिमा रहेका काम गरेका थिए । उनी नाट्टाको दुई कार्यकाल अगाडि प्रथम उपाध्यक्ष थिए भने त्यसपछि अध्यक्ष सल्लाहकार थिए । पोखरा जेसिजका पूर्व अध्यक्ष पोखरेललाई नेपाल जेसिजले देशैभरका उत्कृष्ट जेसिज अध्यक्षका रुपमा पनि पुरस्कृत गरेको थियो । लभ्ली माउण्ट टुर्स एण्ड ट्राभल्स लगायत पोखरेल आधा दर्जन बढी व्यवसायमा आवद्ध छन् ।

संघको प्रथम उपाध्यक्षमा सञ्जयकान्त सिग्देल, द्वितिय उपाध्यक्षमा झविलाल अधिकारी, महासचिवमा हरिराम अधिकारी, कोषाध्यक्षमा किशोर दाहाल र सहकोषाध्यक्षमा धु्रवजित कुँवर सर्वसम्मत भएका छन् । 

सचिवमा कुलचन्द्र शर्मा, नवराज अधिकारी, प्रेमप्रसाद सुवेदी र कमला गिरीको दाबी रहे पनि सर्वसम्मत हुन सकेको छैन । सदस्यहरुमा विश्वराज आचार्य, चेतन कार्की, नवराज भण्डारी चयन भएको निर्वाचन अधिकृत पशुपति शर्माले जानकारी दिए । संघको १० औं अधिवेशन तथा २३ औं वार्षिक साधारणसभाको औपचारिक भने शनिबार हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।