logo

आफ्नो क्षमतालाई निखार्ने अबसर पाएँ

श्रृति थापा, मिस टुरिजम–२०१८ सेकेण्ड रनरअप 

    2404   पटक पढिएको

० तपाईं मिस टुरिजम–२०१८ सेकेण्ड रनरअप हुनुभयो, कस्तो अनुभव भईराखेको छ ?

एकदमै प्राउड फिल गरिराखेको छु । धेरै नयाँ कुराहरु सिक्ने अवसर पाएँ । मिस टुरिजम सेकेण्ड रनरअप हुनुलाई एउटा एचिभमेन्टको रुपमा लिएको छु । यति राम्रो प्ल्याटफर्म क्रियट गरिदिएकोमा प्वाईन्ट मिडिया प्रा.लि.लाई धन्यवाद दिन चाहन्छु । सबैसंग आ–आफ्नै क्षमता हुन्छ, क्षमतामात्र भएर पनि हुँदैन, त्यसलाई देखाउनको लागि एउटा उपयूक्त प्ल्याटफर्म चाहिन्छ । म संग भएको क्षमता मिस टुरिजम मार्फत प्रस्तुत गर्न सकिन्छ भनेर नै मिस टुरिजममा आएको हुँ । 

० मिस टुरिजम सेकेण्ड रनरअप हुनुअघि र भईसकेपछि के फरक पाउनुभयो ?

धेरै फरक पाएँ । आँफैमा धेरै कन्फिडेन्स बढेको छ । सेकेण्ड रनरअपको उपाधी पाएको छु । उत्कृष्ट ट्रेनिङ्ग पाएँ । यि सबै कुराहरुले मलाई केही नयाँ गरौं भन्ने प्रेरणा आएको छ । मेरो लागी पनि यो केही गर्नको लागि उत्कृष्ट समय हो । साथीहरु र आफन्तहरुवाट पनि बधाईहरु आईरहेका छन । पहिले र अहिलेमा धेरै अन्तर छ । 

० अबको योजना के छ ?

म सुन्दर पर्यटकिय सहर पोखरामा हुर्किएँ । त्यसैले मलाई पोखराप्रति अत्याधिक माया र प्रेम छ । सानैदेखि म पर्यटन संग नजिकै रहेको थिएँ । विशेषगरि पोखरामा रहेका तालहरु निकै फोहर हुँदै गएको मैले पदेखेको छु । देशैभरिका तालहरुको संरक्षणमा केहि गर्ने योजना छ । त्यस्तै सामाजिक कामहरुमा पनि सक्रिय रहने योजना छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।