logo

पर्यटन र प्रविधिलाई जोड्न पहल गर्नेछु

प्रकृति ढकाल, मिस टुरिजम–२०१८ फस्ट रनर अप

    2955   पटक पढिएको

० तपाईं मिस टुरिजम–२०१८ फस्र्ट रनरअप हुनुभयो । कस्तो अनुभव भईरहेको छ ? 

मिस टुरिजम्–२०१८ फस्र्ट रनरअप हुन पाउँदा एकदमै गौरवान्वित अनुभव गरेको छु । ट्रेनिङ्ग, आफन्त र साथीहरुको सपोर्ट र आफ्नो मेहनतले यहाँसम्म आउन सके । एकदमै खुसी र उत्साहित पनि छु । मिस टुरिजममा सहभागी भएको सुरुवातदेखि नै नयाँ कुराहरु सिक्ने र पर्यटन के हो भन्ने बुझ्ने अवसर पाएँ । त्यसका साथै जिम्मेवारीबोध पनि भईराखेको छ । अव यस क्षेत्रमा केही गरौं भन्ने भावना आईरहकोे छ । परिवार र साथीभाई पनि उत्साहित हुनुहुन्छ, बधाई दिईरहनुभएको छ । पहिला भन्दा धेरैले चिन्छन् । सोसल भ्यालु राम्रो पाउन थालेको छु । मिस टुरिजम्मा आएपछि उत्कृष्ट ट्रेनिङ्ग पाएँ । सरहरुको गाईडेन्स राम्रो पाएँ । जसले मेरो क्षमता अभिवृद्धी गर्नमा सहयोग ग¥यो । 

० मिस टुरिजम–२०१८ फस्र्ट रनरअप भईसकेपछि अबको योजना के छ ? 

वाास्तवमा मेरो प्रोफेसन ईन्जिनियरिङ हो । ईन्जिनियरिङका साथसाथै पर्यटनमा पनि मरो रुचि छ । मैले बुझेसम्म नेपालको पर्यटन क्षेत्रलाई प्रविधिसंग अझै राम्रोसंग जोड्न सकिएको छैन । प्रविधिको माध्ययमबाट नेपालको पर्यटन प्रवद्र्धनमा केहि गर्ने योजना छ । त्यसवाहेक समाज सेवा र घुमघाममा पनि मेरो उत्तिकै रुचि छ । 

० तपाईंलाई यहाँसम्म आउँदा पारिवारिक सहयोग कस्तो रह्यो ?

सवैलाई प्राप्त नहुन पनि सक्छ, तर मलाई पारिवारिक सहयोग उत्कृष्ट रह्यो । यस अर्थमा म एकदमै लक्की भन्न रुचाउछु । परिवारको साथ, सहयोग र हौशलाले गर्दा नै यहाँसम्म आउन सकें । उहाँहरु सम्पुर्णलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।