logo

आइएफसीद्धारा नेपालको फेयरफिल्ड म्यारियटमा थप २७ करोड ५० लाखको लगानी

    3024   पटक पढिएको

७ असार / अर्थ र व्यापार - अन्तर्रािष्ट्रय चेन होटल म्यारियटको ठमेलमा सञ्चालित चार तारे होटल फेयरफिल्ड म्यारीयटमा विश्व बैंक अन्तरगतको अन्तर्रा्ष्ट्रिय बित्त निगम (आइएफसी)ले थप २७ करोड लगानी गरेको छ । यसअघि नै २७ करोड लगानी गरिसकेको आइएफसीले थप २७ करोड लगानी गरेको छ । 
यो होटल केही महिना अघिदेखि मात्रै सञ्चालनमा आएको छ । यो बजेट होटल हो, अर्थात बजेटका हिसाबले बस्नका लागि सस्तो पर्ने होटलमा यो होटल पनि पर्छ । होटलमा अन्तर्रा्ष्ट्रिय स्तरका १ सय १५ कोठा छन् । जसमध्ये ७१ वटा डिलक्स किङ बेड रुम छन् भने अन्य ४३ वटा डिलक्स टुइन बेड रुम हछन् । कोठामा ४० इन्चको एलइडी टेलिभिजन, रेफ्रिजेरेटरका साथै चिया तथा कफी मेकर पनि छ ।
यो होटलमा झण्डै डेढ सय जनाको क्षमतायुक्त कुजिन रेष्टुरेण्ट, कफी सप र आउटडोर डाइनिङ सञ्चालनमा छ । एमएस ग्रुपको झण्डै एक अर्बको लगानीमा निर्माण भएको यो होटलमा म्यारियटले व्यवस्थापनको जिम्मा लिएको छ । म्यारीयटले यो होटल ३० वर्षका लागि ब्यवस्थापनको जिम्मा लिएको हो । म्यारीयटकै अर्को पाँच तारे होटल भने नक्सालमा निर्माण हुँदै गरेको छ जसको अहिले इन्टेरियर डिजाइनको काम भइरहेको छ  ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।