logo

पर्यटन क्षेत्रका विप्लव माओवादीका कार्यकर्ता एमालेमा प्रवेश

    2386   पटक पढिएको

२५ असोज / अर्थ र व्यापार- पर्यटन क्षेत्रका संघ–संस्थाको निर्वाचन नजिकिँदै जाँदा पर्यटन क्षेत्र सँग निकट  नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) का व्यक्तिहरु नेकपा एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रवेश गरेका छन । मंगलवार संगठनको बैठक पश्चात एक कार्यक्रममा नेकपा एमाले पर्यटन प्रवद्र्धन विभाग प्रमुख सुर्य थापाले उनीहरुलाई पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका पर्यटन प्रवद्र्धन विभाग प्रमुख सुर्य थापाले देशैभर नेकपा एमालेको लहर आएको बताउँदै लोकतन्त्र र राष्ट्रिय अखण्डता बचाउन एमालेलाई सबैले साथ दिनुपर्ने बताए । साथै संगठनको बैठकले सात वटै प्रदेशमा प्रदेश कमिटी गठन गरी काठमाण्डौँमा समेत विशेष उपत्यका कमिटी गठन गरी हरेक जिल्ला तह सम्म सञ्जाल विस्तार गर्ने निर्णय गरेको राष्ट्रिय पर्यटन व्यवसायी संगठनका सचिव तथा प्रवत्ता अञ्जन थापाले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।