logo

एनटिभिएको निर्वाचनमा बेदराज बास्तोलाको प्यानलद्धारा उम्मेदवारी दर्ता

    1268   पटक पढिएको

 

१७ भदौ/अर्थ र व्यापार – नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए)को २० औँ वार्षिक साधारणसभामा बेदराज बास्तोलाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन । आगामी मंगलबार हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी उम्मेदवार बास्तोलाको सम्पूर्ण प्यानलले उम्मेदवारी दर्ता गरेको हो ।

अध्यक्षका प्रत्यासी उम्मेदवार शुलक्ष्मी ट्रान्सपोर्टका प्रवन्ध निर्देशक बास्तोलाको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा व्यावसायी रमेश गौतम, उपाध्यक्षमा विनोद तामाङ, महासचिवमा केदारनाथ कट्टेल, सचिवमा तेज लामा ,कोषाध्यक्षमा रामकुमार बस्नेत ,सदस्यहरूमा टेक पुन मगर,नकुल तिमल्सिना,राम आचार्य र नबराज अर्याल लगायत चुनावी मैदानमा उत्रिएका छन्।
उनको यस समुहलाई संघका पूर्व अध्यक्षहरुको समेत समर्थन रहेको छ । निर्वाचन तालिका अनुसार आइतबार उम्मेदवारको मनोनयन दर्ता भएको छ। संघको साधारण सभा भने आगामी २२ भदौमा हुँदै छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।