logo

आन्तरिक उडान मौसमी प्रतिकूलताले प्रभावित ,६ बाहेक कुनै पनि एयरपोर्टमा छैन भिजिबिलिटी

    946   पटक पढिएको

२० पुस/अर्थ र व्यापार – मौसमी प्रतिकूलताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आए आन्तरिक उडान प्रभावित भएको छ । बुधबार विहानैबाट मुलुकका ६ वटाबाहेक सबै गन्तव्यका उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमान उडान–अवतरणका लागि भिजिबिलिटी नपुग्ने भएकाले एयरपोर्टहरु खुलेका छैनन्।
यतिखेर काठमाडौं, विराटनगर, पोखरा, भद्रपुर, जनकपुर, नेपालगञ्ज बाहेकका गन्तव्यतर्फका उडान प्रभावित भएको छ। विमानस्थलका एक प्राविधिक कर्मचारीले भने ‘अहिलेसम्म देशका ६ वटा मात्रै एयरपोर्ट खुला छन्, बाँकी खुलेका छैनन्।’
उनका अनुसार बुधबार बुद्ध, यती, श्री, सौर्य, गुण लगायत वायुसेवा कम्पनीको २ सय ७० वटा उडान–अवतरणको तालिका छ । जाडो लागेयता मुलुकका विभिन्न भागमा भिजिबिलिटी कम हुँदा उडान तालिकासँगै समय सर्दै आएको छ। उडान समय ढिला हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ टर्मिनलमा यात्रुको भीड छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।