logo

अर्थमन्त्री डा. खतिवडाको राजीनामा माग गर्दै अनसन, आज दोस्रो दिन पनि जारी

    1534   पटक पढिएको

२४ मंसिर/ अर्थ र व्यापार -  शेयर बजारका लगानीकर्ताले आफ्नो रिले अनसनलाइ दोस्रो दिन पनि निरन्तरता दिएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिनुपर्ने भन्दै अनसनमा बसेका उनीहरु अहिले यो मागबाट भने पछि हटेका छन् । 

‘उहाँको राजीनामाले माग पुरा हुने होइन । यो माग पुरा भयो भने किन राजीनामा गर्नुपर्यो’ , दबाब समूहका संयोजक हरि ढकालले भने । आइतबारदेखि सुरु भएको रिले अनशन दोस्रो दिन सोमबार बिहान १० बजे बाटै सुरु भएको ढकालले जानकारी दिए । उनले माग पुरा नभएसम्म आन्दोलन भने चलिरहने बताए ।

ढकालले भने ‘हामीले राखेका माग कि नाजायज हुन् भनेर भनिदिनुपर्यो यदि हाम्रा माग जायज छन् भने सम्बोधन हुनुपर्छ ।’ 
शेयर बजारका सुधारको लागि राखिएका मागहरू केही दिन अघि नेपाल धितोपत्र बोर्डमा दिइएको जानकारी दिँदै उनले ती माग सम्बोधन गर्नुपर्ने बताए। ’हामीले राखेका माग अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक कसले पुरा गर्ने हो तिनीहरूलाई निर्देशन दिनु पर्योत,’ उनले भने । माग पुरा गर्न सक्नुहुन्न भने उहाँ पछि हट्नुपर्ने उनले बताए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।