logo

नेप्से ५ अंकले बढ्दा अर्बमाथिको कारोबार, बीमा र लघुवित्तको शेयरमा झुम्मिए लगानीकर्ता

    1670   पटक पढिएको

१४ माघ / अर्थ र व्यापार - आज भने सामान्य अंकले बढेको छ । आज शेयर बजार नेप्से ५ दशमलव ५२ अंकले बढेर १३०६ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, ट्रेडिङ, होटल र हाइड्रोपावर बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह र निर्जीवन बीमा समुह क्रमशः २ दशमलव १९ र २ दशमलव ६ प्रतिशतले बढेका छन् ।

आज दिनभरिमा १ सय ७८ कम्पनीको ३७ लाख ३९ हजार ३ सय ९७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै गालेबल आइएमई बैंकको ९ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोडमाथिको कारोबार भएको भएको छ । नेको इन्स्योरेन्सका कम्पनी र नेपाल बैंक, नागरिक लगानी कोष, गुराँस लाइफ, एशियन लाइफ, प्राइम लाइफको ४ करोडमाथिको कारोबार भएको छ ।

शिखर इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै ८ प्रतिशतका दरले कमाएका छन् । नाडेप लघुवित्त, नागरिक लगानी कोष, एभरेष्ट इन्स्योरेन्स, स्वाभिमान लघुवित्त, समृद्धि फाइनान्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स लगायतका लगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् । रसुवागडी हाइड्रोपावर, इन्फिनिटी लघुवित्त, सिन्धु विकास बैंक साल्ट ट्रेडिङ, ओरिएण्टल होटल लगायतका लगानीकर्ताले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।