logo

सेयर बजारमा सुधार नेप्से परिसूचक १५.१७ अंकले बढ्यो

    1903   पटक पढिएको

२ पुस/ अर्थ र व्यापार - सेयर बजार सुधारको माग राखेर लगानीकर्ताको एउटा समुहबाट आमरण अनशन सुरु गरेको दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १५.१७ अंकले उकालो लागेको छ । लगानीकर्ताको दवाव समुहले सोमबारदेखि आमरण अनशन बसेको छ । समुहले सेयर कारोबार समेत ठप्प गराउने बताएपनि सोमबार ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

लगानीकर्ताको दवाव समुहले सेयर कारोबार नगर्न अपिल जारी गर्दै सेयर कारोबार भएमा जेपनि हुन सक्ने धम्कीयुक्त विज्ञप्ती जारी गरेको थियो । सोमबारदेखि नेप्से परिसरमा लगानीकर्ता दवाव समुहबाट हरि ढकाल र तिलक कोइराला आमरण अनशन बसेका छन् ।

सोमबार सेयर बजारमा १५९ कम्पनीको सेयर किनबेच भएको छ । सरकारले सेयर बजार सुधारको लागि गठन गरेको कार्यदलले मार्जिन लेन्डिङलाई नयाँ प्रोडक्टको रुपमा विकास गर्दै ६५ प्रतिशतसम्म यस्तो ऋण सुविधा दिन सकिने प्रस्ताव गरेको छ ।

कार्यदलले बुधवार प्रतिवेदन पेश गर्ने बताइएको छ । सोमबार ट्रेडिङ बाहेक सबै समुहको परिसूचक उकालो लागेको छ ।  कारोबार रकमको आधारमा छिमेक लघुवित्त संस्था अगाडि रहेको छ । यस्तै मिर्मिरे लघुवित्तका लगानीकर्ता सबैभन्दा बढी कमाउने सूचिमा रहेका छन् । कालिका पावरका लगानीकर्ता सबैभन्दा बढी गुमाउनेमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।