logo

बुधबार नेप्से सूचक १६.९७ अंकले घट्यो, कारोबारमा सामान्य बृद्धी

    1258   पटक पढिएको

२३ असार/अर्थ र व्यापार– बुधबार नेप्से सूचक १६.९७ अंकले घटेर २८०१.१३ विन्दुमा पुगेको छ । भने सेन्सेटिभ सूचक पनि १.५० अंकले घटेको छ ।

बुधबार कारोबारमा आएका २२२ ओटा कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयरको ४६ हजार १८३ पटकमा रू. ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६.२१ रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ । 

आज सबैभन्दा बढी छिमेक लघुवित्त वित्तीय संस्थाको ४३ करोड ५४ लाख २७ हजार रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको हो । 

यस्तै, सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ३.१६ प्रतिशतले बढेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ६०० पुगेको हो । दोस्रोमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य २.८४ प्रतिशतले वृद्धि भएको छ ।  

आज सबैभन्दा बढी घट्नेमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ५.४५ प्रतिशतले घटेर प्रतिकित्ता रू. ६७७ कायम भएको छ । दोस्रोमा युनाइटेड इदि मार्दी हाइड्रोपावरको शेयरमूल्य ५.१९ प्रतिशतले घटेको छ । 

बुधबार कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये विकास बैंक समूह ०.२६ प्रतिशत र लघुवित्त समूहको परिसूचक शून्य ०.३८ प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा बढी घट्नेमा हाइड्रोपावर समूहको परिसूचक २.१६ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.१३ प्रतिशतले घटेको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।