logo

साताको अन्तिम दिन नेप्सेमा उछाल, बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

    1225   पटक पढिएको

माघ १६ / अर्थ र व्यापार - साताको अन्तिम दिन नेप्सेमा उल्लेख्य बृद्धि भएको छ । हिजो स्थीर जस्तै रहेको नेप्से आज भने हरियाली हुँदै बजार बन्द भएको हो । बिहिवार नेप्से १९ दशलव ५१ अंकले बढेको छ ।आज ट्रेडिङ समूहको उपसूचक बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जिवन बीमाको उपसूचक ३ दशमलव ९६ प्रतिशतले बढेका छन् ।

आज दिनभरिमा १ सय ७८ कम्पनीको ४६ लाख २ हजार १ सय १ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९६ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।सबैभन्दा धेरै सूर्या लाइफको ११ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, प्राइम लाइफको ७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको भएको छ ।

एभरेष्ट इन्स्योरेन्सको लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन उर्जा विकासका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।