logo

धितोपत्र बोर्डका अध्यक्ष कार्कीको कार्यशैलीबाट पूँजी बजार निरास बनेको ब्रोकरहरूको आरोप

    1727   पटक पढिएको

१३ फागुन /अर्थ र व्यापार  - स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको आइतबार बसेको वैठकले धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीको कार्यशैलीबाट पूँजी बजार निरास बनेको निष्कर्श निकालेको छ । अध्यक्ष कार्कीले ब्रोकरहरूको बैठकमा पुरानै शैली अपनाउने र बिषयलाई बिषयान्तर गर्न खोजेको आरोप ब्रोकरहरूको छ ।

एक बिज्ञप्ति जारी गर्दै एशोसियसनले कार्कीको व्यवहार र कार्यशैलीबाट लगानीकर्ता तथा व्यवसायीहरू विश्वस्त हुन नसकेका कारण समग्र धितोपत्र बजार थप धरासयी हुनेप्रति सजग हुन जरूरी भएको उल्लेख गरेको छ । बैठकले बजारलाई यस्तो अवस्थाबाट जोगउदै धितोपत्र बजारको विकास तथा विस्तार तथा सुदृढीकरणका लागि गरिनुपर्ने कामहरूको विवरण मागपत्रको रूपमा बोर्डमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

साथै माग पूरा गराउन विभिन्न संघर्षका कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ । धितोपत्र बजारको विकासका लागि ब्रोकरले गरेको संघर्षका कार्यक्रममा साथ दिन समग्र लगानीकर्ता र सरोकारवाला निकायहरूमा अनुरोध गरिएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।