logo

सामाजिक सञ्जालको भरपर्दा लगानी जोखिममा पर्नसक्छ भन्दै नेप्सेले गरायो सचेत

    775   पटक पढिएको


७ असोज/अर्थ र व्यापार – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्तालाई विश्लेषक वा सामाजिक सञ्जालमा आउने हल्लाको भरमा मात्रै लगानी नगर्न आग्रह गरेको छ।
नेपालमा बजार विश्लेषकको रूपमा हालसम्म कसैलाई मान्यता नदिइएकाले त्यस्ता विज्ञको विश्लेषण वा सामाजिक सञ्जाललाई हेरेर लगानी नगर्न नेप्सेले सूचना जारी गरेको हो।
पछिल्लो समय गलत विश्लेषणको भर पर्दा धेरैले लगानी गुमाएका छन्। त्यसैले नेप्सेले फेसबुक, ट्विटर, क्लबहाउस लगायत समाजिक सञ्जाल र त्यस्ता माध्यममा आउने विज्ञको विश्लेषणमा भर नपर्न सो सूचना मार्फत लगानीकर्तालाई सचेत गराएको हो।
‘फेसबुक, ट्विटर, क्लबहाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सकिन्छ,’ नेप्सेले भनेको छ, ‘त्यसैले, यथार्थ बुझेर लगानी सम्बन्धी निर्णय गर्न नेप्से सबैलाई अनुरोध गर्दछ।’
असारयता बजार बढ्न थालेपछि क्लब हाउसमा केही गिरोह कम्पनीको मूल्य बढाउन सामूहिक रुपमै लागेका छन्। जसकारण खराब वित्तीय अवस्था भएका कम्नीकै सेयर मूल्य उच्च बढ्यो। अहिले नेप्से घट्न थालेपछि ति कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। बजार उचालेर सेयर मूल्य बढाइएका कम्पनीमा लगानीगर्दा लगानीकर्ताको रकम नै जोखिममा परेको गुनासो बढेपछि यसरी सचेत गराइएको नेप्सेले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।