logo

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

    1138   पटक पढिएको

२० भदौ/अर्थ र व्यापार – सोमबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ ०.२२ प्रतिशतले घटेको छ । यस दिन नेप्से ४.२९ अंकले घटेर १९७३.०१ बिन्दुमा झरेको हो ।
सोमबार १ हजार ९७८ बिन्दुमा खुलेको बजार सामान्य अंकले घटेर १ हजार ९७३.०१ बिन्दुमा बन्द भएको हो । घटेको बजारमा १ अर्ब तलको कारोबार भएको छ ।
सोमबार नेप्से उच्च बिन्दु १ हजार ९८७ बिन्दु र न्यून १ हजार ९७० बिन्दु समातेको थियो । आज नेप्सेपरिसूचकसँगै कारोबार पनि घटेको छ । आज नेप्सेमा ९० करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ३ करोडको कारोबार भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन नेप्सेमा १३ करोड रुपैयाँ कारोबार घटेको छ ।

सोमबार नेप्सेमा २ सय २४ कम्पनीको २४ लाख ४४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २२४ कम्पनीमध्य ६१ कम्पनीको सेयरमूल्य बढेको छ भने ११६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

त्यस्तै १० कम्पनीको सेयरमूल्य भने स्थिर देखिएको छ । सोमबार नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको सर्वाधिक ७.४३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ९.१८ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.९३ प्रतिशत र रिडी हाइड्रोपावरको सेयरमूल्य ३.२३ प्रतिशतले बढेको छ ।

त्यस्तै, जलविद्युतको सेयरमूल्य सर्वाधिक ६.५५ प्रतिशतले घटेको छ । सोमबार नेप्सेमा रिडि सर्वाधिक ९ करोड ९६ लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ५९ लाख र नबिल बैंकको ४ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।