logo

एमालेले वामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

    2225   पटक पढिएको

जेठ १९÷अर्थ र व्यापार- नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा एमालेले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको वताएका छन । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता शंकर पोखरेलले उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्रीको उम्मेदवारका लागि योग्य रहेको स्पष्ट पारे । उनले पार्टीले बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सम्भावना रहेको बताए ।

उनले सरकारको नेतृत्वको विषयमा कांग्रेस भित्रै बाट पनि विकल्प खोजे स्वागत गर्ने पनि वताए । उनले वर्तमान गठबन्धन लाई कायमै राखेर सरकार गठन गर्ने कुुरा राष्ट्र र जनताको हितमा नहुने पार्टीको निरन्तरको ठम्याई रहेको पनि स्पष्ट पारे ।

एमाले नेता पोखरेलले राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा सहभागी हुने दावी समेत गरे । उनले निर्वाचन प्रक्रिया सुरु भएपछि सबै मधेश केन्द्रित दलहरु निर्वाचनमा भाग लिने बताए । नेता पोखरेलले निर्वाचनमा भाग नलिए मधेश केन्द्रित दलहरु आफै समाप्त भएर जाने चेतावनी समेत दिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।