logo

युनेस्कोे महासंघ नेपालको संयोजनमा प्रधानमन्त्री राहत कोषमा एक लाख प्रदान

    4908   पटक पढिएको

२६ भदौ / अर्थ र व्यापार- नेपाल युनेस्को संघ÷संस्था तथा क्लवहरुको राष्ट्रिय महासंघ नेपालको संयोजनमा प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ प्रदान गरिएको छ । ठमेल स्थित ओजि लाउञ्जका सञ्चालकहरुले संकलन गरेको रकम नेपाल युनेस्को संघ÷संस्था तथा क्लवहरुको राष्ट्रिय महासंघका अध्यक्ष आनन्दराज त्रिपाठी,प्रदेश नम्बर ३ का उपाध्यक्ष अनिल सिलवाल,मानार्थ राष्ट्रिय अध्यक्ष डम्बरविर थापा,सदस्यहरु दिनेश बहादुर के.सि, विवेक नेपाल र ओजि लाउञ्जका सञ्चालकहरु दिनेश श्रेष्ठ,निर्मल कुलु र कृष्ण पौडेल र राजु मानन्धरले सोमवार विहान प्रधानमन्त्री निवास वालुवाटारमा सो रकम प्रधानमन्त्री शेरवहादुर देउवालाई हस्तान्तरण गरे ।

रात्रिकालिन व्यवसायि संघका उपाध्यक्ष समेत रहेका दिनेश श्रेष्ठले रात्रीकालिन व्यवसायिहरु प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन पनि आँफुहरुले कोषमा रकम हस्तान्तरण गरेको वताए । बाढीका कारण देशबासीहरु ठूलो पिडामा परेको हुँदा पिडितहरुको पिडामा थोरै भएपनी राहत पु¥याउन सो रकम हस्तान्तरण गरिएको नेपाल युनेस्को संघ÷संस्था तथा क्लवहरुको राष्ट्रिय महासंघ नेपालका अध्यक्ष आनन्दराज त्रिपाठीले वताए ।
  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।