logo

साउथ डब्लिन फूड फेस्टिभल सम्पन्न

    4651   पटक पढिएको


२१ आषाढ/अर्थ र व्यापार–  नेपाल आयरल्याण्ड सोसाइटीको अग्रसरता र साउथ डब्लिन काउन्टी काउन्सीलद्धारा आयोजित साउथ डब्लिन फूड फेष्टिभल रातीफनहम क्यासल पार्क डब्लिनमा सम्पन्न भएको छ ।

८ अजार भन्दा बढी स्थानियले सहभागिता जनाएको उक्त फूड फेष्टिभल डब्लिनमा अत्याधिक मात्रामा सहभागी हुने कार्यक्रम मध्ये एक भएको छ । 

धेरै देशहरूको स्टल बीच नेपाली हस्तशिल्पका स्टल जस्तै पास्मिना शल, हेण्डमेड व्याग जस्ता परम्परागत सामाग्रीहरु फेष्टिभलमा प्रमुख आकर्षण केन्द« बनेको थियो ।

नेपाल पर्यटन बोर्डले नेपाली खानेकुरा र संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले राखिएको स्टलमा आलु साँधेको, राजमा, भेडाको छोएला जस्ता नपाली खानेकुराहरुलाई अवलोकनकर्ताहरुले निकै रुचाईएको थियो । साथै फेष्टिभलमा आएका अवलोकनकर्ताहरुले नेपाली रंगीन हस्तशिल्पका सामाग्रीहरुको पनि प्रशंशा गरेका छन् । 

फेष्टिभलमा एनआरएन आयरल्याण्डले हजारौ दर्शकहरुको सामु नेपाली सांस्कृतिक नृत्य प्रदर्शन गरेकाृ्े थियो । 

नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष दिपेशमान शाक्यले नेपाली खाना, संस्कृतीको तथा हस्तशिल्पको प्रवद्र्धनको लागि फेष्टिभल अत्यन्तै महत्वपुर्ण र सहयोगी भएको बताए । भविष्यमा पनि यस्ता कार्यक्रमहरुमा सहभागी भई नेपालको कला र संस्कृतीको प्रवद्र्धनमा लागिपर्ने बताए । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।