logo

मानव विकासको सुचंकाकमा नेपाल १४७ औ स्थानमा

    1498   पटक पढिएको

२४ मंसिर / अर्थ र व्यापार -  नेपालको मानव विकास सूचकांङ्कमा स्थिरजस्तो देखिएको छ । गत बर्ष १४९औं स्थानमा रहेको नेपाल यसपाली १४७औं स्थानमा उक्लिएको छ। अघिल्लो बर्ष नेपालको स्थान १४८औं थियो। 

संयुक्त राष्ट्र संघ विकास कार्यक्रमले बार्षिक रुपमा सार्बजनिक गर्ने मानव विकास सूचकाङ्क प्रतिवेदन अनुसार, यसपाली १८९ वटा मुलुकहरुलाई यसमा समेटिएको छ। त्यसमध्ये नेपालको स्थान १४७औं तय भएको हो।

नेपालले २०१८ का लागि ०.५७९ रेटिङ पाएको छ। यसलाई मध्यम मानव विकास सूचकाङ्कका रुपमा लिइन्छ। न्यून रेटिङ भएका मूलुकहरुभन्दा नेपाल ६ स्थान मात्र अगाडि छ। नेपालकै स्थानमा केन्या पनि छ। राष्ट्र बैंकले देशको सातै वटा प्रदेशमा मंगलबार प्रतिवेदन सार्वजनिक गरेको छ। विगतको तुलनामा नेपालले शिक्षामा केही प्रगति गरेको टिप्पणी प्रतिवेदनमा गरिएको छ।

प्रतिवेदन सार्वजनिक अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन्। उनले समानता समृद्धिसँगै आउने बिषय भएको भन्दै फरक फरक सन्दर्भमा समानताको मापन हुने बताए। उनले समानता ल्याउनका लागि आम्दानी बढाउनु पर्ने पनि बताए।

कार्यक्रममा चार जना विभिन्न विज्ञहरुलाई राखेर छलफल पनि गरिएको थियो। छलफल सुनेर अर्थमन्त्रीले धारणा राख्नु पर्ने कार्यक्रम तय गरिएको थियो। 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।