logo

सुस्त विकास खर्चको गति, पाँच महिनामा १० प्रतिशत मात्रै खर्च, भेटिएला त लक्ष्य? 

    1587   पटक पढिएको


१ पुस/अर्थ र व्यापार– चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारले कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेकोमा पाचौं महिनासम्म पूँजीगत (विकास) खर्च जम्मा १०.१८ प्रतिशत मात्रै भएको छ।

महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार सरकारले आवको पाँचौ महिना (मंसिर मसान्त)सम्म पूँजीगत खर्च मात्र ३५ अर्ब ९४ करोड १७ लाख रुपैयाँ भएको देखिएको हो । यसले सरकारी विकास खर्चको गति निकै सुस्त देखिएको हो ।

चालु आवमा सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट खर्चको लक्ष्य राखेको छ । त्यसमध्ये पाँच महिनामा चालु खर्च २ खर्ब ८० अर्ब ७४ करोड २८ लाख रुपैयाँ भएको छ । पाँचौ महिना बितिसक्दा कूल बजेट खर्च २२.२७ प्रतिशत पुगेको छ ।

यो रकम कुल लक्ष्यको २९.५८ प्रतिशत हो । यस अवधिमा वित्तीय व्यवस्थातर्फ ६.८१ प्रतिशत रकम खर्च भएको छ ।

अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको चौमासिक समीक्षामा कोरोना भाइरसको संक्रमणका कारण विकास निर्माणका काम प्रभावित हुँदा यसको असर पूँजीगत खर्चमा परेको  जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।