logo

अर्थ मन्त्रालयद्वारा विज्ञप्ती, प्रधानमन्त्रीले तथ्यांक तोडमोड नगरेको स्पष्टोक्ति

    969   पटक पढिएको

२४ पुस /अर्थ र व्यापार - अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्रीको बचाउ गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि संसदमा तथ्यांक तोडमोड गर्दै कमजोर तथ्यांकलाई पनि बलियो देखाउन खोजेको भन्दै ब्यापक आलोचना भएपछि अर्थ मन्त्रालय त्यसको रक्षा गर्न लागि परेको छ ।

अर्थ मन्त्रालयले विज्ञप्ती नै निकाले प्रधानमन्त्रीको बचाउ गरेको छ । राष्ट्र बैंकले निकालेको तथ्यांक प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेको भन्दै अर्थ मन्त्रालयले प्रस्टीकरण दिएको छ । प्रधानमन्त्रीले संसदमा तथ्यांक तोडमोड गर्दै सरकारले प्रगति गरेको झुटो विवरण पेश गरेका थिए । तर, अर्थ मन्त्रालयले भने प्रधानमन्त्रीले तथ्यांक तोडमोड नगरेको प्रष्ट पारेको छ । अर्थले राष्ट्र बैंकले निकालेको तथ्यांक नै प्रधानमन्त्रीले प्रस्तुत गरेको बताएको छ ।

तर, केहीसमय अघि तथ्यांक तोडमोड गर्न नमानेका कारण राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापालाई अर्थमन्त्रीको दबाबमा राष्ट्र ऋण व्यवस्थापन विभागका सरुवा गरिएको थियो ।   

 
 
 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।