logo

ल्याण्डमार्क होटलद्धारा ४ रात, ५ दिनको ‘फेष्टिभ प्याकेज’ सार्वजनिक

    3040   पटक पढिएको


१७ असोज/अर्थ र व्यापार– दशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै ल्याण्डमार्क होटलले ४ रात ५ दिनको ‘फेष्टिभ प्याकेज’ सार्वजनिक गरेको छ । 

 प्याकेज अन्तर्गत ग्राहकहरुले सस्तो मुल्यमा एउटै प्याकेज मार्फत २ मुख्य पर्यटकिय गन्तव्य पोखरा र चितवनमा ४ रात ५ दिनको खाना तथा आवास सहितको सुविधा लिन सक्नेछन् । 

प्याकेज अन्तर्गत प्रतिव्यक्ति एकरातको २१५० रुपैंया लाग्नेछ । भने सिंगल सप्लिमेन्टको लागि एकरातको १५०० रुपैंया लाग्ने छ । यसका साथै एयरपोर्ट/टुरिष्ट वसपार्क पिकअप, डिलक्स एकोमोडेसन, डेली मर्निङ् ब्रेकफास्ट र डिनरको व्यवस्था छ । 

यसबाहेक निशुल्क स्विमिङ् पुल, निशुल्क वाईफाई, फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट र स्पामा २० प्रतिशत सम्मको छुट पाउनेछन् ।

ल्याण्डमार्क होटल प्रालिका सञ्चालक, पर्यटन व्यवसायी एवं नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) का पुर्वअध्यक्ष सिएन पाण्डेले कोभिड–१९ महामारीको कारण धरासयी बनेको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटनको माध्ययमबाट उकास्नको लागि चाडपर्व लक्षित प्याकेज सार्वजनिक गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।