logo

चितवन समाज आयरल्याण्डले महावीर पुनलाई डेढ लाखको सहयोग

    1266   पटक पढिएको

१९ भदौ / अर्थ र व्यापार – चितवन समाजको सक्रियतामा आयरल्याण्डमा सञ्चालित ‘राष्ट्रिय आविस्कार केन्द्र सहयोग संकलन’ कार्यक्रम मार्फत संकलित पैसा हालै हस्तान्तरण गरिएको छ । संस्थाको प्रतिनिधित्व गर्दै कार्यसमिति सदस्य केशव क्षेत्रीले आविस्कार केन्द्रका संस्थापक महाविर पुनलाई १ लाख ४१ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

पत्रकार रवि लामिछानेको टेलिभिजन कार्यक्रम ‘सीधा कुरा जनतासँग’ को कार्यकक्षमा रकम हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा पुनले चितवन समाज आयरल्याण्डका साथै सहयोगीहरुलाई धन्यवाद दिए ।

संस्थाका अध्यक्ष चेतराज ओलीले यस अभियानमा हातेमालो गरी सहयोग र्पुयाउने समस्त आयरल्याण्डवासी नेपालीहरुमा आभार व्यक्त गरे । विगतदेखि नै गरिब, बिरामी, प्रकोप पिडित लगायतका समस्याग्रस्त क्षेत्रको हितका लागि चितवन समाज आयरल्याण्ड क्रियाशील रहँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।