logo

बालेनको‘एक्सन’पछि व्यापारी आफैंले हटाउन थाले अन्डरग्राउन्ड पार्किङबाट पसल

    1130   पटक पढिएको

१० भदौ/अर्थ र व्यापार – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाश (बालेन) को एक्सनपछि महानगरपालिकाले व्यवसायीक भवनका बेसमेन्टमा पार्किङको व्यवस्था नगरिएको भन्दै भत्काउने अभियान शुरु गरेपछि ठूला व्यापारिक भवनहरुले आफैं पार्किङ खाली गर्न थालेका छन् ।
बुधबार र बिहीबार महानगरका मेयर बालेन्द्र शाह यस्ता भवनमा बनेका संरचना भत्काउन सक्रिय बनेपछि कतिपय घरधनीहरुले अण्डरग्राउण्ड पार्किङ निर्माणको कार्य थालेका हुन् ।
काठमाडौंको बानेश्वरमा रहेको यूएफओ रहेको भनवको अन्डरग्राउण्ड पार्किङको मर्मत भइरहेको सूचना टाँस गरिएको छ । ‘कामनको सूचनालाई अनुसरण गर्दै अन्डरग्राउण्ड पार्किङ मर्मतको निर्माण कार्य हुँदैछ’ सूचनामा भनिएको छ ।
व्यवसायीक भवनमा पार्किङको अनुमति लिइएर अन्य संरचनाका लागि भाडामा लगाइएको भन्दै महानगरले हटाउन ३५ दिने सूचना जारी गरेको थियो । तर, घरधनीहरुले त्यसलाई वेवास्ता गरेपछि महानगर एक्सनमा उत्रिएको हो ।
महानगरका प्रमुख शाहले अल्फाबिटामा बिहीबार डोजर चलाएपछि भनेका थिए । अब उपरान्त यस्तो गर्न नपरोस् ,सबैले आफैं बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाई दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।