logo

कामनपा ३२ कोटेश्वरस्थित दिपनगर टोलका ४०० घरका स्थानीयवासीलाई फोहोर ब्यवस्थापन सम्बन्धी ज्ञान

    1078   पटक पढिएको

१ साउन/अर्थ र व्यापार – काठमाडौं महानगरपालिकाको अनुरोधमा आइतबार ३२ वडाको कोटेश्वरस्थित दिपनगर टोलका ४०० घरका स्थानीयवासीहरुलाई फोहोर ब्यवस्थापन सम्बन्धी ज्ञान हासिल गराउने उदेस्यले जानकारीमुलक कार्यक्रम अयोजना गराईएको छ ।
सुर्यकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड र दीपनगर टोल सुधार समितीको संयुक्त आयोजनामा सम्पन्न भएको सो जनचेतना मुलक कार्यक्रमको नेतृत्व सहकारी संस्थाका मुख्य ब्यवस्थापक शिबराम थपा र टोल समितीका अध्यक्ष नानिकाजी केसी सिलवालले गरेका थिए ।
सो अवसरमा स्थानिय टोलवासिलाई कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै पोकोमा हालेर राक्न आग्रह गरिएको सहकारी संस्थाका ब्यवस्थापक शिबराम थापाले जानकारि दिए । कामनपाले १ साउनबाट कुहिने र नकुहिने गरि नछुटाएको फोहोर सन्कलन नगर्ने जनाएपछि यो कार्यक्रम मार्फत सबै टोलवासीलाई सचेत गराइएको सो टोलका सल्लाहकार दिलिप अदिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।