logo

एमसीसीलाई राजनीति नगरी विकास परियोजनाका रूपमा अघि बढाउनुपर्छ : ओली

    1312   पटक पढिएको

१७ फागुन/अर्थ र व्यापार – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी मिलेनियम सहयोग परियोजना (एमसीसी)लाई राजनीति नगरी विकास परियोजनाका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा नेकपा एमाले पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले यस्तो बताएका हुन । उनले एमाले देशको हितको राष्ट्रिय आवश्यकता र प्रथामिकताका आधारमा बाह्य सहायता ऋण स्वीकार गर्न तयार भएको बताए ।
‘अब यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ । यो पारित भइसक्यो । हाम्रो देशको सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रिय हितमा कहीँ पनि तलमाथि नहुनेगरी कार्यान्वयनमा ल्याउनुपर्छ ’ ओलीले भने । यसैगरि, उनले एमसीसी सैन्य रणनीतिको अंग नभएको भन्दै संसद्बाट परियोजना अनुमोदन गर्दा गरिएको व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताए । गत आइतबार केही साँसदहरुको बिरोधकाबीच संघिय संसद्बाट पारित भएको एमसीसीलाई मुलुकको राष्ट्रिय हितमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउँदै ओलीले भने, ‘व्याख्यात्मक घोषणा नेपाली जनतालाई अल्झाउने, झुक्याउने, ठगी गर्ने मात्र हो । यो निरर्थक छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।