logo

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा युवा नेता दाहालको उम्मेद्वारी

    1431   पटक पढिएको

१५ कात्तिक / अर्थ र व्यापार- नेपाली कांग्रेसका युवा नेता लिला वल्लव दाहाल (काका) ले १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने भएका छन । “सही नेतृत्व, ईमान्दारिता र पारदर्शिता, संगठित कांग्रेस आजको आवश्यकता” भन्ने नाराका साथ दाहालले उम्मेद्वारी घोषणा गरेका छन । ओखलढुंगाको सुदृढ कांग्रेसको लागी केन्द्रिय महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेद्वारी रहेको दाहालले वताए ।

दाहाल यसअघि उपत्यकाको आंगिक क्याम्पस को सभापति हुँदै नेबिसंघ पुर्ब केन्द्रिय सदस्य तथा उपत्यका संयोजक समेत रहिसकेका छन । ओखलढुंगा जिल्लामा भुइँचालो पछि अस्थाई स्कुलका अभियन्ता समेत रहेका दाहालले “एक उच्च माबि, एक पुस्तकालय” अभियान सञ्चालन गर्दै माम्खा मा.बि र नारायणस्थान मा.बि मा पुस्तकालय बनाइ सकेका छन । सफल पर्यटन व्यवसायीको समेत छवि वनाईसकेका दाहाल व्यवसाय र समाजसेवाका क्षेत्रमा उत्तिकै सक्रिय छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।