logo

युनियन हाइड्रोपावरकोे प्राथमिक शेयरमा आवेदन दिने आज अन्तिम दिन

    1378   पटक पढिएको

१२ बैशाख /अर्थ र व्यापार - युनियन हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । युनियन हाइड्रोपावरले पहिलो चरणमा माग गरिए बराबरको लागि आवदेन नपरेपछि आजसम्म ढिलोको मिति कुर्नु परेको हो । कम्पनीले सर्वसाधारणको लागि ३४ लाख ६३ हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्दा हिजोसम्ममा ४५ हजार ४७९ जना आवदेकबाट ३५ लाख ६७ हजार कित्ताको लागि आवदेन परेको छ ।

कम्पनीको प्रतिमेगावाट लागत २६ करोड ५० लाख रुपैयाँ लाग्ने तथा साधारण लगानी फिर्ता हुने अवधि पनि १० वर्ष रहेको भन्दै लगानीकर्ता आकर्षित हुन नसेकका हुन् ।

कम्पनी पुर्ण रुपमा सञ्चालनमा जादा पनि प्रतिशेयर आम्दानी ४ रुपैयाँ हुने हुँदा प्राथमिक बजारका लगानीकर्ताले कम्पनीको शेयर खरिद नगरेका हुन् । ढिलोको अवधिमा भए पनि प्राथमिक शेयर बिक्री नै नभएको इतिहास बनाउनबाट बचेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।