logo

तेस्रो साकोस शिखर सम्मेलन सुरु

    1379   पटक पढिएको

२४ जेष्ठ / अर्थ र व्यापार- बचत तथा ऋण सहकारी संस्था (साकोस) शिखर सम्मेलन विहिवारवाट काठमाडौंमा सुरु भएको छ । वित्तिय समावेशीकरणमार्फत् जनताको जीवनस्तरमा आवश्यक परिवर्तन ल्याउने गरी भावी योजना तय गर्न तेस्रो साकोस शिखर सम्मेलन काठमाडौंमा सुरु भएको हो ।

शिखर सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आर्थिक विकास र समृद्धिको राष्ट्रिय अभियानमा सहभागी हुन सबैलाई एकताबद्ध भएर अघि बढन आह्वान गरे । उनले समृद्धिको अभियानलाई शिखरमा पु¥याउन वेगवान गतिका साथ अघि बढन सरकार प्रतिबद्ध रहेको वताए । कार्यक्रममा पोखरेलले मुलुकलाई समृद्ध बनाउन नीतिगत र संरचनागत सुधार गरेर अघि बढ्न आवश्यक रहेको वताए ।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सहकारी ऐनलाई संशोधन गरेर अघि बढन सरकार प्रतिवद्ध रहेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि आवश्यक बहसमा सहभागी हुन पनि सहकारीकर्मीहरुलाई सचेत गराए । मन्त्री तामाङले सहकारीकर्मीहरुले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।