logo

नाट्टाको साधारणसभा पुष २८ मा हुने,सर्वसम्मत नयाँ नेतृत्व ल्याउने पूर्वअध्यक्षहरुको पहल

    1768   पटक पढिएको

१२ पुष/ अर्थ र व्यापार- नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को एकाउन्नौ वार्षिक साधारणसभा आगामी पुस २८ (जनवरी १२ तारिख) का दिन हुने भएको छ । नाट्टाको बुधवार वसेको कार्यसमिति बैठकले आगामी पुष २८ मा साधारणसभा गर्ने निर्णय गरेको नाट्टाका प्रथम उपाध्यक्ष सि. एन. पाण्डेले वताए ।


यो साधारणसभाले नाट्टाको आगामी कार्यकालका लागी नेतृत्वका लागी समेत चयन गर्नेछ । नाट्टाको आगामी नेतृत्वका लागी आन्तरिक रुपमा तयारी सुरु भएको छ । नाट्टाका पूर्व अध्यक्षहरुअर्जुन शर्मा,पवित्र कुमार कार्की लगायतले आगामी नाट्टा नेतृत्व सर्वसम्मत रुपमा ल्याउन पहल गरिरहेका छन । पूर्वअध्यक्षहरुको पहल विहिवार सम्म निष्कर्षमा पुग्ने बुझिएको छ । यदि सहमति हुन सकेन भने नाट्टामा निर्वाचन हुनेछ ।

यसपटक नाट्टाको नेतृत्व लिनका लागी नाट्टाका प्रथम उपाध्यक्ष सि.एन.पाण्डे,नाट्टाका पूर्व महासचिव अच्युत गुरागाईं लगायत अन्य केहि पनि आकांक्षी देखिएका छन । सहमतिको प्रयास सम्भव नभए शुक्रवार सम्म प्यानलहरु निर्माण हुने देखिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।