logo

असोज १८ देखि सपोर्टको साधारण सेयर निष्काशन हुने

    1464   पटक पढिएको

२ असोज / अर्थ र व्यापार – सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाले एक लाख ८० हजार कित्ता साधारण शेयर जारि गर्ने भएको छ । संस्थाले १०० रुपैयाँ अंकित दरका सेयर असोज १८ देखि २३ गतेसम्म बिक्री गर्न लागेको हो । संस्थाको साधारण शेयर खरिदको लागि न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्तासम्म आवेदन दिन पाइने छ ।

फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यपिटल रहेको छ । संस्थाले निष्काशन गरेको शेयरमध्ये २ प्रतिशत हुन आउने ३ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत हुन आउने ९ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ । 

संस्थाको अधिकृत पूँजी १५ करोड रुपैयाँ रहेको छ भने चुक्ता पूँजी साधारण शेयर निष्काशनपछि छ करोड रूपैयाँ पुग्नेछ । संस्थाको संस्थापक शेयरधनीहरुको ७० प्रतिशत ४ लाख २० हजार कित्ता र सर्बसाधारण समुहको ३० प्रतिशत एक लाख ८० हजार कित्ता रहेको छ । 

संस्थाको सेयर आवेदन एनएमबि क्यापिटल नागपोखरी र संस्थाको कार्यालय इटहरीबाट दिन सकिन्छ । हकप्रद आवेदन आस्वा सेवा भएका सम्पुर्ण वित्तीय संस्थाहरुबाट पनि दिन सिकन्छ ।

संस्थाले पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सुनसरी, उदयपु र, सिन्धुली, रामेछाप र मकवानपुर सहित १० जिल्लाबाट आफ्नो कारोबार गर्न सक्ने अनुमति पाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।