logo

सहयोगी विकास बैंकको सेयर लिलामीमा 

    1632   पटक पढिएको

२३ असार / अर्थ र व्यापार – सहयोगी विकास बैंकले असार २९ गतेदेखि साधारण समूहको १६ हजार ३८६ कित्ता सेयर लिलामीमा राख्ने भएको छ । बैंकले जेठ १ गतेदेखि असार ४ गतेसम्म चुक्ता पूँजीको ३५ प्रतिशत बराबरको ११ लाख एक हजार १३५ कित्ता हकप्रदमा विक्री गरेकोमा अवितरित सेयर अहिले विक्रीमा राखेको हो ।

सहयोगीको सेयरमा लगानी गर्न ईच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक सनराईज क्यापिटल कमलपोखरीबाट न्यूनतम १०० रुपैयाँ र एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । आवेदन गर्दा १० कित्ताको गुणात्ंकमा अधिकतम कित्तासम्मको लागि आवेदन गर्न सकिन्छ । सबैभन्दा बढि बोलकबोल गर्ने लगानीकर्ताले लिलामी सेयर प्राप्त गर्नेछन् । आवेदन गर्ने म्याद साउन ५ गतेसम्म रहेको छ ।

बोलपत्र साउन ६ गते १ बजे सनराइज क्यापिटल लिमिटेड कमलपोखरीमा खुला गरी साउन १० गते बाँडफाँड हुनेछ । लिलामीमा सेयर पाउन नसक्ने लगानीकर्ताको रकम साउन १२ गतेदेखि फिर्ता हुनेछ ।

३१ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सहयोगीको हकप्रदपछि ४२ करोड ४७ लाख २३ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बैंकले तेस्रो त्रैमासमा नौं करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ४१ पैसा कायम गरेको छ । सहयोगिको सेयर विहीबार प्रतिकित्ता रुपैयाँमा कारोबार भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।