logo

अन्य बैंकले दिएभन्दा कम ब्याज दरमा एसबिआइ बैंकको अढाइ अर्बको ऋणपत्र, ब्याज १० प्रतिशत

    1595   पटक पढिएको

२० माघ / अर्थ र व्यापार -  नेपाल एसबीआइ बैंकले माघ २८ गतेबाट ऋणपत्र जारी गर्ने भएको छ। बैंकले पछिल्लो समय अरुले दिएको भन्दा कम ब्याज दरमा ऋणपत्र जारी गर्न लागेको हो।

’नेपाल एसबिआय बैंक ऋणपत्र(२०८६’ को बार्षिक ब्याज दर १० प्रतिशत मात्रै छ। अधिकांस बैंकले १०.२५ प्रतिशत ब्याज दिएका थिए भने कृषि विकास बैंकले १०.३५ प्रतिशत ब्याज दिँदैछ।

बैंकले प्रति कित्ता एक हजार रुपैयाँ दरका ऋणपत्र निष्काशन गर्ने छ। ऋणपत्र छिटोमा फागुन २ गतेसम्म बिक्री खुला हुनेछ। त्यसभित्र बिक्री नभएपमा बैंकले फागुन २८ गतेसम्म बिक्री गर्ने छ।

कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको ऋणपत्र कम्तिमा २५ कित्ता किन्नु पर्ने छ। बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने छ।

कुल ऋणपत्रमध्ये १ अर्ब ५० करोडको प्राइभेट प्लेसमेन्ट र बाँकी सर्वसाधारणलाई बिक्री गर्ने छ। सर्वसाधारणलाई छुट्याइएकोबाट ५ करोड कित्ता सामूहिक लगानी कोष कम्पनीले किन्ने छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।