logo

नेपाल राष्ट्र बैंकद्वारा पूर्व गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठलाई सम्मान

    1577   पटक पढिएको

१५ बैशाख /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले ६४औं बार्षिकोत्सबको अवशरमा पूर्व गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठलाई सम्मान गरेको छ । राष्ट्र बैंकले पछिल्ला केही बर्षयता पूर्व गभर्नरहरुलाई वरिष्टताका आधारमा सम्मान गर्दै आएको छ ।

गभर्नर डा. चिरञ्जिबी नेपालले श्रेष्ठलाई सम्मानपत्र र दोसल्ला ओढाएका थिए। सम्मानपछि श्रेष्ठले उच्च आयातका कारण चिन्ता थपिएको बताएका थिए । उनले बैंकिङ प्रणालीले आयात प्रतिस्थापनका लागि पहल गर्नु पर्ने सुझाबसमेत दिए । श्रेष्ठ पाँच बर्ष गभर्नर भएका थिए। उनी गभर्नरबाट अवकाश हुने बित्तिकै नबिल बैंकको अध्यक्ष भएका थिए। राष्ट्र बैंकको गभर्नर भइसकेको मान्छे आफैले नियमन गर्ने निकायमा अध्यक्ष भएको भन्दै उनको आलोचनासमेत भएको थियो । उनीलगायतले यस्तो काम गरेका कारण गभर्नर कहिले पनि बैंकमा जान नपाउने कानुन नै बनाइएको छ ।

श्रेष्ठ बैंकको ऋण लिएर नतिरेपछि कालोसूचिमा पनि परेका थिए। उनलाई एनबी बैंकले कालोसूचिमा राखेको थियो । उनलाई कालोसूचीमा सीफारिस गर्ने ज्ञानेन्द्र ढुङ्गाना पनि उनीसँगै मञ्चमा थिए । कर्मचारीको सेवा सुविधा बढाएको भनेर उनलाई राष्ट्र बैंकका कर्मचारीले भने सँधै सम्झिने गरेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।