logo

गुहेश्वरी मर्चेण्टको नाफा ८५ प्रतिशतले बढ्यो

    1290   पटक पढिएको

२३ साउन / अर्थ र व्यापार – गुहेश्वरी मर्चेण्ट बैंकिङ् एण्ड फाइनान्सले आ.व.२०७३/०७४ मा ८५ प्रतिशतले नाफा बढाएको छ । सो अवधिमा बैंकले २० करोड ३२ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।

फाइनान्सले गत आवमा २ अर्ब ४५ करोड रुपैयाँ निक्षेप र २ अर्ब ११ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यस वित्तीय संस्थाको चुक्ता पूँजी ४९ करोड ३४ लाख रुपैयाँ तथा जगेडा कोषमा २० करोड ८० लाख रुपैयाँ रहेको छ ।

४० प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद र बोनस सेयर पश्चात संस्थाको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्ने छ ।

संस्थाले बैकिङ्ग सेवामा एटिएम सेवा सुविधाहरु प्रदान गर्दै एस.एम.एस बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवा, विप्रेशन, डिपी अकाउन्ट तथा आश्वाको समेत सेवा सुविधा दिदै आइरहेको छ । साथै, निकट भविष्यमा नै थप शाखाहरु खोल्ने यस संस्था छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।