logo

मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

    1303   पटक पढिएको

१४ फागुन /अर्थ र व्यापार  - मितेरी डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १७ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने फागुन १४ गते मंगलबार अन्तिम दिन रहेको छ । फागुन १३ गते सोमबार बैंकको शेयर प्रतिकित्ता २८० रुपैयाँमा कारोबार भएको छ ।  बैंकले चैत ९ गते आह्वान गरेको १३ औं वार्षिक साधारण सभाका लागि फागुन १५ गतेदेखि शेयरधनी दर्ता पसस्तिका बन्द गर्ने भएकाले मंगलबारसम्म काय रहने शेयरधनी मात्र बोनस पाउन योग्य हुनेछन् ।

बैंकको साधारण सभाले १७ प्रतिशत बोनस (८ करोड पचास लाख रुपैयाँ बराबरको) शेयर कर वापतको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकले तेह्रो वार्षिक साधारण सभा चैत ९ गते बिहान ११ बजे गोर्खा किचन धरान, सुनसरीमा डाकेको छ । यस्तै अन्य एजेण्डाहरुमा उपयुक्त अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर प्राप्तीका लागि आवश्यक प्रकया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, बैंकको सम्पत्ति तथा दासयत्व मूल्याङ्कनकर्ता नियुक्ति र पारिश्रमिक निर्धारण, तथा बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समतिलाई अख्तियारी दिने रहेका छन् ।

यस्तै संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक नियक्त गर्ने लगायतका अन्य एजेण्डा पनि सभामा रहेको छ । हाल बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ छ । बोनसपछि उसको चुक्ता पूँजी ५८ करोड ५० लाख पुग्नेछ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।