logo

अब मनीषा कोइराला एनआईसी एशिया बैंकको ब्राण्ड एम्बासडर 

    2213   पटक पढिएको

२९ असार / अर्थ  र व्यापार – एनआईसी एशिया बैंकले आफ्नो सेवाको २० औं वर्ष प्रवेश गर्न लागेको अवसरमा चलचित्र क्षेत्रमा समर्पित राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय चलचित्र क्षेत्रकी सफल नायिका मनीषा कोईरालालाई आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालालाई आगामी दुई वर्षका लागि ब्राण्ड एम्बासडर नियुक्त गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । हाल यस बैंकको अधिराज्यभर १ सय १७ शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ । बैंंकको तेस्रो त्रैमासको रिपोर्ट अनुसार बैंकको चुक्ता पुँजीमा ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप ७८ अर्ब ९९ करोड र ६७ अर्ब २५ करोड कर्जा लगानी भएको छ । बैंकको पुँजी लागत बढेर ५.२९ प्रतिशत पुगेको छ ।

नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत अफ्नो सशक्त पहुँच पुर्याउँदै सम्पूर्ण ग्राहकमा सर्वोत्कृष्ट सेवा तथा प्रतिफल प्रदान गरी बैंकिङ्ग क्षेत्रको इतिहासमा पृथक पहिचान स्थापित गर्न सफल एनआईसी एशिया बैंक र करिब तीन दशकसम्मको लामो कलाकारिता यात्रामार्फत् ख्याती आर्जन गरेकी नायिका कोइरालाबीचको सहकार्यले बैंकको व्यबसाय र सेवा प्रर्बद्धनमा सहयोग पुग्ने बैंकले अपेक्षा गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।